Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


स्वास्थ्य मापदण्ड अपनाएर माघी पर्व मनाउन राष्ट्रपति र उपराष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर माघी पर्व मनाउन आग्रह गर्नुभएको छ । माघे संक्रान्ति एवम् माघी पर्वको अवसरमा स्वदेश तथा विदेशमा

आज माघी पर्व, थारु समुदायले नयाँ वर्षका रुपमा मनाउँदै

काठमाडौं । आज माघ १ गते माघी पर्व । थारु समुदायले नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर मनाउँदै छन् । सूर्य उत्तरायण प्रवेश गर्ने

माघे संक्रान्ति पर्व मनाउँदै

काठमाडौं । आज माघे संक्रान्ति तथा माघी पर्व । सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर सक्रान्ति पनि भनिन्छ । आज देवघाट, त्रिशूली,

कालोमोसो प्रकरण : ‘नमस्कार सर’ भन्दै गएका विद्यार्थीले दले, सिंहदरबारबाट निक्लिए शर्मा

कालोमोसो दल्ने पाँच जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएका छन् । उनीहरूले आयोगले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विरोध गर्दै आइरहेका छन् ।

BREAKING : सिंहदरबारभित्रै सुनिल शर्मालाई विद्यार्थीले दले कालोमोसो

काठमाडौं । काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीले कालोमोसो दलेका छन् । शिक्षा मन्त्रालयमा भएको सर्वपक्षीय बैठक सकेर बाहिर निस्कने क्रममा मन्त्रालय परिसरमै सोही कलेजमा अध्ययनरत विद्यार्थीले शर्मालाई

मेडिकल कलेजले तोकिएभन्दा बढी शुल्क लिन नपाउने निर्णयमा सञ्चालकको फरक मत (पाँच निर्णयसहित)

यस्तै, एमबीबीएस समेतका कार्यक्रमका लागि शुल्क निर्धारण गर्ने क्रममा कुल शुल्क अन्तर्गत विश्वविद्यालय, विषयगत काउन्सिल र शिक्षण संस्थालाई बुझाृनुपर्ने शीर्षकगत रकमसमेत निर्धारण गर्ने कार्यमा आयोगले तत्काल कार्यरम्भ गर्ने निर्णय पनि

पोखराका ६ केन्द्रमा बढ्यो खोप लगाउनेको भीड

खोप लगाउनेहरूमा पहिलो मात्रा लगाउनेहरुको संख्या उल्लेख्य छ । पोखराका विभिन्न ६ स्थानमा खोप केन्द्र तोकिएको छ ।

‘बौद्धिक सम्पति संरक्षणका लागि नयाँ कानुन बन्दैछ’

त्यस्तै, अर्थविद् डा. पोषराज पाण्डेले व्यापार तथा वस्तुको सर्भिसमा भित्रिएको नयाँ प्रविधि नेपालको व्यापार नीतिमा आउन नसकेको बताउनुभयो ।

सामुदायिक वन विरोधी व्यवस्था हटाउन माग गर्दै महासंघको आन्दोलन घोषणा

सरकारले वन नियमावलीको मस्यौदामा वन ऐन २०७६ विपरीत र सामुदायिक वनको अधिकारमा असर पर्ने गरी व्यवस्था गरिएको भन्दै आन्दोलनरत सामुदायिक वन उपभोक्ता महासंघले दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो

लिपुलेकबारे माेदीकाे अभिव्यक्ति र नेपालकाे मौनताप्रति विवेकशील साझाको आपत्ति

काठमाडौं । नेपालको भूमि लिपुलेकमा सडक विस्तार गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक अभिव्यक्ति र नेपाल सरकार मौन रहेको बारे गम्भीर ध्यानाकर्षण भएको विवेकशील साझा पार्टीले जनाएको छ । आज