Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


बझाङमा टेलिफोनको नेटवर्कको समस्या

बझाङ । बझाङका ग्रामीण बस्तीहरुमा टेलिफोनको नेटवर्क नहुँदा समस्या हुने गरेको छ । नेपाल टेलिकमले बझाङमा फोर जी संचालन गरेको झण्डै एक वर्ष पुगेपनि अहिले सदरमुकाम चैनपुरमा मात्रै संचालनमा छ

फ्रान्समा खोप नलगाएका विरुद्धको प्रतिबन्ध विरुद्ध ब्यापक प्रदर्शन, राष्ट्रपति क्याक्रों विरुद्ध चर्को नाराबाजी

काठमाडौं । फ्रान्समा कोरोना बिरुद्धको खोप नलगाएका ब्यक्तिहरुमाथि लगाइएको प्रतिबन्धको बिरुद्ध ब्यापक प्रदर्शन भएको छ । राजधानी पेरिस लगायतका शहरमा भेला भएका हजारौं सर्वसाधारणले राष्ट्रपति इमानुएल म्याक्रोंलाई कोरोना भाइरसको संज्ञा

अग्रपंतिमा खटिनेहरुलाई आजदेखि कोरोना विरुद्ध खोपको बुस्टर डोज दिइने

काठमाडौं । सरकारले आजदेखि कोरोना भाइरसविरुद्धको अतिरिक्त खोप दिने भएको छ । अग्रपंतिमा काम गर्ने व्यक्तिलाई आजदेखि र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र खोपको पूर्ण मात्रा लगाएको ६ महिना

आज भुकम्प सुरक्षा दिवस

काठमाडौं । आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २४ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । बिक्रम संवत १९९० साल आजको दिन विनाशकारी भूकम्प गएको सम्झनामा यो दिवस मनाउने गरिएको

म्यान्चेस्टर सिटीद्वारा चेल्सी १–० ले पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा गएराती म्यान्चेस्टर सिटीले चेल्सीलाई १–० ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन केभिन डे ब्रायनले ७० औ मिनेटमा गरेको

हेइटीका राष्ट्रपतिको हत्या अभियोगमा पूर्व सिनेटर पक्राउ

काठमाडौं । हेइटीका राष्ट्रपति जोभेनेल मोइसको हत्यामा संलग्न रहेको अभियोगमा पुर्व सिनेटर पक्राउ परेका छन् । हेइटीका पुर्व सिनेटर जोन जोएल जोसेफेलाइ जमैकाबाट पक्राउ गरिएको हो । गत बर्षका जुलाई

एआइजी थप्ने प्रस्ताव मन्त्रिपरिषदमा अड्कियो

काठमाडौं । नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र प्रहरी नायब महानिरीक्षक (डिआइजी) को दरबन्दी थप गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेर रोकिएको छ। प्रहरी प्रधान कार्यालयले एआइजी तहमा तीन दरबन्दी थप

‘नारायणहिटी दिन नमान्दा मेरो सरुवा भएको थियो’

काठमाडौं । रोयल बगैंचा रेस्टुरेन्टका नाममा नारायणहिटी संग्रहालयको जग्गा कब्जा गराउन तयार भएको फाइल फिर्ता गरिदिएकै कारण तत्कालीन सचिवको सरुवा भएको खुलासा भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका

हातखुट्टा बाहिर राखेर आउनुस् भन्न मिल्दैन : गृह प्रवक्ता

काठमाडौं । सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडलको अध्यक्षतामा भएको मेडिकल कलेजले अतिरिक्त शुल्क लिएकोबारे सर्वपक्षीय छलफबाट फर्किने क्रममा काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष एवं नेपाल मेडिकल काउन्सिल

एक वर्षमा ५७ देशका १९० विदेशी निष्कासित

काठमाडौं । नेपालमा बसेर कानुनविपरीत गतिविधि गर्ने विदेशीमा चिनियाँ, अमेरिकी र बेलायती अग्रस्थान छन् । अध्यागमन विभागले सन् २०२१ मा गरेको कारबाहीमा एकतिहाइ तीन देशका नागरिक छन् । विभागका अनुसार २०२१ मा