Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


भारतमा एकैदिन २ लाख ६८ हजार बढीमा कोरोना संक्रमण पुष्टी

काठमाडौं । भारतमा कोरोना संक्रमण अझै पनि तिब्र रूपमा फैलिइरहेको छ । त्यहाँ पछिल्लो २४ घन्टामा २ लाख ६८ हजार ८ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । साताको पहिलो दिन आज आइतबार बजारमा सुनचाँदीको मूल्य घटेको छ । गत मंगलबारदेखि वृद्धि हुँदै आएको सुनचाँदीको मूल्यमा भने आज गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका

कलंकीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक जना घाइते

काठमाडौं । काठमाडौंको कलंकीमा शनिबार बेलुकी सवा ७ बजे बसको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् । कलंकीबाट स्वयम्भु तर्फ जाँदै गरेको

प्रदेश २ को बैठक आज बस्दै, नाम र राजधानीबारे छलफल

काठमाडौं । प्रदेश २ को प्रदेश सभाको बैठक आज बस्दैछ । बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित नाम र राजधानी अध्ययन विशेष

अफगानिस्तानलाई मानविय सहायता दिन नेपाली टोली काबुल प्रस्थान

काठमाडौं । मानविय संकटबाट गुज्रिरहेको दक्षिण एसीयाली मुलुक अफगानिस्तानका लागि सहायता सामग्री बोकेर नेपाली टोली काबुल प्रस्थान गरेको छ । परराष्ट्र मन्त्रालयको टोली आज बिहान हिमालयन एयरलाइन्सको जहाजबाट औषधि, लत्ताकपडा,

‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नवौं चरणअन्तर्गत आज आइतबार दुई खेलहरु हुँदैछन् । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । पहिलो खेल दिउँसो १ बजे ब्रिगेड ब्वाइज

सुडानलाई हराउँदै नाइजेरिया अफ्रिका कप फुटबलको नक आउट चरणमा प्रवेश

काठमाडौं । सुडानलाई हराउँदै नाइजेरिया अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको नक आउट चरणमा पुगेको छ । क्यामरुनमा जारी प्रतियोगिताअन्तर्गत गएराति भएको समुह डि को खेलमा नाइजेरियाले सुडानलाई ३–१ ले

एनआरएनएको विवाद मिलाउन घलेको संयोजकत्वमा उच्चस्तरीय समिति गठन

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनले निर्वाचन कार्यक्रम अघि बढाउन संघका प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ। महाधिवेशन प्रतिनिधि चयनको विषयलाई लिएर विवाद बढेपछि

सुर्खेतमा निसासिएर एकैघरमा ४ को मृत्यु

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुद्बुदी गाउँमा निस्सासिएर एकै घरका चार जनाको मृत्यु भएको छ । शिवालय गाउँपालिका–४ जाजरकोट स्थायी घर भएका ३५ वर्षीय कल्पा बुढा, उनका ९ वर्षीय छोरा

इरानका सर्वोच्च नेता खोमेनीको ट्विटर अकाउन्ट बन्द

काठमाडौं । ट्विटरले इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खोमेनीको ट्विटर अकाउन्ट बन्द गरिदिएको छ । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध एउटा एनिमेटेड भिडियो पोस्ट गरेपछि ट्विटरले खोमेनीको अकाउन्ट बन्द गरिदिएको हो ।