Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


टिकटकले चर्चामा आयो धौलागिरीका पर्यटकीय क्षेत्र

बागलुङ । कोरोनाले सुस्ताएका धौलागिरीका पर्यटकीय क्षेत्र टिकटकका कारण चर्चामा आउन थालेका छन् । टिकटकमा भिडियो राख्नकै लागि समेत पर्यटकीय स्थल भ्रमण गर्नेको संख्यामा वृद्धि भएको छ । अहिले टिकटक

४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । साताको चौथो दिन आज बुधबार बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोलामा ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य

उपत्यकामा स्मार्ट लकडाउन लागू

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले गए रातिदेखि स्मार्ट लकडाउन लागू गरेको छ । मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले रातीदेखि नै ‘स्मार्ट लकडाउन’ लागू गर्ने निर्णय

जमानीमा रिहा भए बालुवाटार जग्गा हिनामिनाका अभियुक्त सुवेदी दम्पत्ति

काठमाडौं । ललिता निवास जग्गा प्रकरणका मूख्य आरोपी भनिएका रामकुमार सुवेदी र उनकी श्रीमती माधवी सुवेदीलाई जमानीमा रिहा गरिएको छ । प्रहरीको हिरासतमा रहेका उनीहरुलाई नेपाल प्रहरीले मंगलबार हाजिर जमानीमा

माघी पर्वको अवसरमा कैलालीको कैलारीमा ३ दिन बिदा

काठमाडौं । कैलालीको कैलारी गाउँपालिकाले माघी पर्वको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कार्यपालिका बैठकले गाउँपालिकाभरि माघीको अवसरमा तीन दिन बिदा दिने निर्णय गरेको हो ।

दुई महिना भित्र युरोपको आधा जनसंख्या ओमिक्रोनको चपेटामा पर्नसक्ने डब्ल्युएचओको चेतावनी

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले युरोपको आधा जनसंख्या ओमिक्रोनको चपेटामा पर्न सक्ने चेतावनी दिएको छ । आगामी दुई महिनाभित्र युरोपभर ओमिक्रोन महामारीको रुपमा फैलने चेतावनी दिंदै यस्तो बताएको

पाकिस्तानी तालिवान नेता मोहम्मद खुरासनी अफगानिस्तानमा मारिए

काठमाडौं । पाकिस्तानमा दशकौंदेखि आतंक मच्चाउँदै आएको आतंकबादी समुह तहरीक ए तालिवान पाकिस्तान टीटीपीका नेता खालिद बटली मोहमद खुरासनी मारिएका छन् । मोस्ट वान्टेडको सुचिमा रहेका खुरासनी अफगानिस्तानको नंगाहार प्रान्तमा

साविक विजेता अल्जेरिया रोकियो सियरा लियोनसँग

काठमाडौं । अफ्रिका कप फुटबलमा साविक विजेता अल्जेरियालाई सिएरा लियोनले बराबरीमा रोकेको छ । क्यामरुनमा गएराति भएको समुह ‘इ’ को खेलमा सिएरा लियोनले अल्जेरियालाई गोलरहित बराबरीमा रोकेको हो । गएराति

स्कन्ध पुराणमा लेखिएजस्तो पदचिह्न भेटियो

काठमाडौं । स्कन्ध महापुराणको मानस खण्डको १५७ अध्यायमा डोटीको जोरायलमा श्रीकृष्ण भगवान्का पदचिह्न रहेको उल्लेख छ । त्यससँगै मिल्दोजुल्दो लाग्ने पाइतालाको आकृति कुँदिएको ढुंगा हालै जोरायल गाउँपालिकाकै वडा नम्बर २

टाइगर कप भलिबल : न्यू डायमन्ड र आर्मी विजयी

यसअघि पहिलो खेलमा डायमन्डले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराएको थियो । जितसँगै डायमन्डको दुई खेलबाट ६ अंक जोडेको छ ।