काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक मंगलबार अपरान्ह ४ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा पछिल्ला समसामयिक राजनीति विषयवस्तुमाथि छलफल हुनेछ ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिनुभएको छ । मंगलबार ट्रम्पले अमेरिकाको ४७ औँ राष्ट्रपतिको पदभार ग्रहण गरेकोमा राष्ट्रपति पौडेलले बधाई दिनुभएको हो । राष्ट्रपति पौडेलले
काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको रूपमा शपथ लिनुभएको छ । अमेरिकी संसद्को क्यापिटल हिलमा ट्रम्पले ४७ औँ राष्ट्रपतिको रूपमा सोमबार राती शपथ लिनुभएको हो । सर्वोच्च अदालतका
काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली भएको तथा बाँकी भूभागमा मौसम मुख्यतया
काठमाडौं । खो खो विश्वकप उपविजेता नेपाली पुरुष टोलीका कप्तान हेमराज पनेरुले पदक ल्याउने लक्ष्यअनुरूप मेहनत गरेर खेल्दा सफलता प्राप्त भएको बताएका छन् । भारतको नयाँ दिल्लीमा भएको खो खो
काठमाडौं । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्रको विकास र मावन-वन्यजन्तुबीचको द्वन्द्व अन्त्यका लागि समयानुकुल कानून आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । सोमबार राष्ट्रिय सभाअन्तगर्तको राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको दोस्रो कार्यकाल आजदेखि सुरु हुँदैछ । गत नोभेम्बर ५ मा भएको राष्ट्रपतीय निर्वाचनमा अध्यधिक बहुमतसहित विजयी हुनुभएका ट्रम्पले स्थानीय समय अनुसार मध्यान्ह १२ बजे
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले २०८१ बाट मात्रै निवृत्तिभरण ऐनमा शिक्षक सेवा समावेश हुने बताउनुभएको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै शिक्षामन्त्री भट्टराईले
बुटवल । नेपाल डेरी एसोसिएसनको २६औं वार्षिक साधारणसभा तथा स्थापना दिवस सम्पन्न भएको छ । सोमबार एसोसिएसनको २६औं वार्षिक साधारणसभा तथा स्थापना दिवस विशेष कार्यक्रम लुम्बिनी प्रदेशको बुटवलमा सोमबार सम्पन्न
काठमाडौं । सरकारले माघ १८ गते संसद अधिवेशन बोलाउने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले माघ १८ गते शुक्रबार १ बजेका लागि संसद अधिवशेन आह्वान गर्न राष्ट्रपति