Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


लगानीमैत्री वातावरण तयार गर्नेगरी अध्यादेश आएकाले लगानीमा सुधार हुने आशा जागेको छ : अध्यक्ष कोईराला

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोईरालाले लगानीमैत्री वातावरण तयार गर्न सरकारले अध्यादेश ल्याएकाले लगानीमा सुधार हुने आशा रहेको बताउनुभएको छ । मंगलबार बैंकर्स संघले आयोजना गरेको पत्रकार सम्मेलनमा

संविधानको व्यवस्थाअनुरुप ल्याएका अध्यादेश असंवैधानिक र असंसदीय हुँदैन : सांसद भट्टराई

काठमाडौं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले संविधानमा भएको व्यवस्था बमोजिम ल्याएको अध्यादेश असंवैधानिक नभएको दाबी गर्नुभएको छ । मंगलबार संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद भट्टराइले सरकारले आवश्यकता

सरकारले बदनियत राखेर अध्यादेश ल्यायो : सांसद केसी

काठमाडौं । सत्ता रुढदल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारले बदनियत राखेर अध्यादेश ल्याएको बताउनुभएको छ । मंगलबार संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद केसीले सरकारले ल्याएका अध्यादेशले नीतिगत

विद्युत महशुल बुझाउन सरकारसँगको मिलेमतोमा सिमेन्टको मूल्य वृद्धि भयो : सांसद श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद कृष्णकुमार श्रेष्ठले सरकारको समेत मिलेमतोमा सिमेन्ट उद्योगीहरुले सिमेन्टमा दोब्बर मूल्य बढाएको आरोप लगाउनुभएको छ । मंगलबार बसेको प्रतिनिधि सभा अन्तर्गत उद्योग तथा

धरानको खानेपानीको समस्या चालु वर्षभित्रै समाधान गर्छौं : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले धरानको खानेपानीको समस्या चालु वर्षभित्रै समाधान हुने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । मंगलबार धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री यादवले धरानको

५ औँ ल एशिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन फागुन ३ गतेदेखि हुने

काठमाडौं । ५ औँ ल एशिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन फागुन ३ गतेदेखि सञ्चालन हुने भएको छ । मंगलबार नेपाल बार एशोसिएशनले पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो ।

उजुरी अध्ययनका लागि लेखा समितिले बनायो समिति

काठमाडौं । लेखा समितिले उजुरी अध्ययनका लागि समिति गठन गरेको छ । समितिले कांग्रेस सांसद सञ्जय गौतमको नेतृत्वमा सात सदस्यीय समितिको उजुरी अध्ययन समिति गठन गरिएको हो । मंगलबार बसेको

गोकुल बास्कोटाको प्रश्न – संविधानको व्यवस्था बमोजिम आएको अध्यादेश अलोकतान्त्रिक कसरी हुन्छ ?

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सरकारले ल्याएको अध्यादेश अलोकतान्त्रिक नभएको दाबी गर्नुभएको छ । मंगलबार संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद बास्कोटाले सरकारले ल्याएको अध्यादेश संवैधानिक व्यवस्था

लेखा समिति सभापति पोखरेलको पुनः राजीनामा माग

काठमाडौं । तीन दलका सांसदहरुले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभा अन्तर्गतको लेखा समिति बैठकमा बोल्दै नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)

प्रधानमन्त्री ओलीद्वारा ‘सगरमाथा संवाद’ कार्यक्रमको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने ‘सगरमाथा संवाद’ कार्यक्रमको शुभारम्भ गर्नुभएको छ । मंगलबार सिंहदरबारमा एक कार्यक्रमकाबीच प्रधानमन्त्री ओलीले संवाद कार्यक्रमको सुभारम्भ