Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


वनको समस्या समाधान गर्न ऐन संशोधनको तयारी, मन्त्रालयद्वारा कार्यदल गठन

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन ऐन संशोधनको तयारी सुरु भइसकेको बताउनुभएको छ । प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै

सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा अवकाश पाउने प्रावधान ल्याउँदैछौं : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा अवकाश पाउने प्रावधान सशस्त्र प्रहरी बल, नेपाल को कानूनमा समावेश हुने बताउनुभएको छ । बुधबार काठमाडौंस्थित शसस्त्र प्रहरी बल, नेपालको

शेयर बजारमा ५२ अंकको वृद्धि

काठमाडौं । पछिल्ला तीन दिनदेखि सामान्य अंकले बढ्दै आएको शेयर बजार बुधबार भने उच्च अंकले बढेको छ । बजार परिसूचक नेप्से बुधबार ५२ दशमलव ३६ अंक बढेर २६६५ दशमलव ४५

समपूरक अनुदान सम्बन्धी कार्यविधि २०८१ स्वीकृत

काठमाडौं । सरकारले समपूरक अनुदान सम्बन्धी कार्यविधि, २०८१ स्वीकृत गरेको छ । माघ ७ गते बसेको मन्त्रिपरिषद्को बैठकले विशेष अनुदान सम्बन्धी कार्यविधि, २०८१, सहलगानी सम्बन्धी कार्यविधि, २०७७ र कोभिड १९

‘समिति सदन भन्दा सरकारप्रति बढी जवाफदेही भयो’

काठमाडौं । समितिको कामकारबाहीलाई प्रभावकारी बनाउन सांसदहरुले समिति सभापतिको ध्यानाकर्षण गराएका छन् । बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरुले समितिले प्रभावकारी रुपमा काम गर्नुपर्नेमा जोड दिएका हुन् ।

उर्जामन्त्री र राज्यमन्त्रीले डकैती शैली अपनाए : सांसद सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले डकैतीको शैली अपनाएको आरोप लगाउनुभएको छ । बुधबार सिंहदरबारमा बसेको पूर्वाधार

घरजग्गा व्यवसायीद्वारा अध्यादेशको स्वागत, हदबन्दी छुट दिँदा व्यवसायी उत्साहित

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघले सरकारले ल्याएको अध्यादेशलाई स्वागत गरेको छ । सरकारले आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि गर्न भन्दै एक साथ दर्जन कानून

सशस्त्र प्रहरीले आज २४ औं सशस्त्र प्रहरी दिवस मनाउँदै

काठमाडौं । सशस्त्र प्रहरीले आज २४ औँ सशस्त्र प्रहरी दिवस मनाउँदैछ । समारोहमा अमर सशस्त्र प्रहरीलगायत सशस्त्र प्रहरी कर्मचारीहरुले कार्यक्षेत्रमा पुर्‍याएको त्याग, बलिदान, साहस अनि कर्तव्यपरायणताको स्मरण गरिँदैछ । सशस्त्र

विदेश जाने श्रमिकका लागि भैरहवा र पोखरा विमानस्थल डेडिकेटेड गरौँ : महानिर्देशक अधिकारी

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनीयर प्रदीप अधिकारीले फेब्रुअरी ३ देखि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा र थाइ एशियाले उडान शुरु गर्ने बताउनुभएको छ । मंगलवारको सार्वजनिक नीति तथा

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

काठमाडौं । लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक बुधबार दिउँसो एक बजे बस्ने भएको हो । बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था