Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


आहा रारा गोल्डकपमा आज संकटा र मछिन्द्रबीच प्रतिस्पर्धा हुँदै

पोखरा । पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज एक खेल हुँदैछ । पोखरा रंगशालामा हुने तेस्रो क्वाटरफाइनलमा संकटा क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ

पर्वतको कुश्मा नगरपालिका एक साता बन्द हुने

पर्वत । एकैपटक ठूलो संख्यामा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि पर्वतको कुश्मा नगरपालिकाको सबै सेवा एक साताका लागि बन्द गरिएको छ । आइतबार गरिएको एन्टीजेन परीक्षणमा कुश्मा नगरपालिकामा कार्यरत १५

माओवादी केन्द्रले माघ २७ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाइयो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले निर्वाचनबाटै पदाधिकारी र केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको छ । महाधिवेशन सकिएको डेढ महिनापछि पार्टी कमिटीलाई पूर्णता दिन यसअघि रोकिएको केन्द्रीय कमिटी बैठक यही

बेल्जियममा कोरोना नियन्त्रणका लागि सरकारद्वारा जारी नियमको विरोधमा प्रदर्शन चर्कियो

काठमाडौं । बेल्जियममा कोरोना नियन्त्रणका लागि सरकारद्वारा जारी नियमको विरोधमा भएको प्रदर्शनको क्रममा दर्जनौं घाइते भएका छन् । प्रदर्शन दबाउन प्रहरीले दर्जनौ सेल अश्रुग्याँस तथा पानीको फोहोरा प्रयोग गर्दा प्रदर्शनकारीहरु

चालु आर्थिक वर्षको पहिलो छ महिनामा आयातसँगै निर्यात पनि वृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो छ महिनामा आयातसँगै निर्यात पनि वृद्धि भएको छ । यो अवधिमा नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख बराबरको वस्तु तथा सेवा आयात

राष्ट्रियसभा निर्वाचनका लागि मौन अवधि सुरू

काठमाडौ । माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आजदेखि मौन अवधि सुरु भएको छ । मौन अवधिभर निर्वाचन प्रसारप्रसार गर्न र मत माग्न नहुने, मौन अवधि सुरु हुनुभन्दा

युक्रेनमा रुसमाथि तत्काल प्रतिबन्ध लगाउने आह्वान अमेरिकाद्वारा अस्वीकार

काठमाडौं । युक्रेनमा रुसमाथि तत्काल प्रतिबन्ध लगाउने आह्वानलाई अमेरिकाले अस्वीकार गरेको छ । अमेरिकाका विदेश सचिव एन्टोनी ब्लिन्केनले रुसमाथि तत्कालै आर्थिक प्रतिबन्ध लगाउने प्रस्ताव अस्वीकार गर्नुभएको हो । अमेरिकाको निर्णयले

लिभरपुल र चेल्सीको सहज जित, आर्सनल रोकियो बर्न्लेसँग बराबरीमा

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति लिभरपुल र चेल्सी विजयी भएका छन् । अंक तालिकाको शिर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीलाई पछ्याइरहेको लिभरपुलले क्रिष्टल प्यालेसलाई ३–१ ले हरायो । लिभरपुलका

सरकारका नीति र नियतमाथि एमालेका प्रश्नैप्रश्न

काठमाडौं । प्रधानमन्त्री शेरबादुर देउवाले संयुक्त सकार सही दिशामा अघि बढिरहेको दावी गरिरहेकै बेला प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारको नीति र नीयतमाथि प्रश्नैप्रश्न उठाएको छ । सरकारले ६ माहिना पूरा

भारतमा पछिल्लो २४ घण्टामा थप ३ लाख ३३ हजार जनामा कोरोना संक्रमण पुष्टि,५२५ जनाको मृत्यु

काठमाडौं । भारतमा एकैदिन थप ३ लाख ३३ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा थप ३