Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


राष्ट्रपति भण्डारी र प्रधामन्त्री देउवाले दिए भारतको ७३ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना

काठमाडौं । भारतको ७३ औं गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा तथा परराष्ट्र मन्त्री डा. नारायण खड्काले शुभकामना व्यक्त गर्नुभएको छ । उहाँहरुले आ–आफ्ना भारतीय समकक्षीलाई छुट्टाछुट्टै

फाइजर र बायोएनटेकले गर्यो क्लिनिकल परीक्षण

काठमाडौं । कोरोना बिरुद्धको खोप कम्पनी फाइजर र बायोएनटेकले ५५ वर्ष उमेर समूहका वयस्कमा ओमिक्रोन–विशेष कोभिड–१९ खोपको सुरक्षा र रोग प्रतिरोधात्मक प्रतिक्रिया परीक्षण गर्न क्लिनिकल परीक्षण सुरु गरेको छ ।

आज ७०औं अन्तर्राष्ट्रिय भन्सार दिवस विविध कार्यक्रम गरेर मनाइँदै

काठमाडौं । आज ७० औं अन्तर्राष्ट्रिय भन्सार दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । प्रत्येक वर्षको जनवरी २६ का दिन सो दिवस विश्वभर मनाउने गरिन्छ । विश्व भन्सार संगठनको निर्णय

बैंकको निक्षेपमा १३ अर्बले गिरावट

काठमाडौं । पुस महिनामा बढेको वाणिज्य बैंकहरूको कुल निक्षेप माघ लागेसँगै घटेको छ । माघको पहिलो साता २७ वाणिज्य बैंकको कुल निक्षेप १३ अर्ब रुपैयाँ घटेको हो । नेपाल बैंकर्स

युक्रेनमा आक्रमण गरे रुसी राष्ट्रपतिमाथि व्यक्तिगत रुपमा प्रतिबन्ध लगाउने अमेरिकाको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा आक्रमण गरे भ्लादिमिर पुटिनमाथि प्रयक्तिगत रुपमै प्रतिबन्ध लगाउने चेतावनी दिनुभएको छ । रुसले दक्षिण पश्चिम सीमामा रहेका मुलुकविरुद्ध कदम चाले प्रतिबन्धमा कडाइ

सेनेगल र मोरक्को क्वाटरफाइनलमा

काठमाडौं । सेनेगल र मोरक्को अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको प्रि–क्वाटरफाइनलको खेलमा केप भर्डेलाई २–० ले हराउँदै सेनेगल क्वाटरफाइनलमा पुगेको हो ।

माघ १६ देखि २० गतेसम्म विद्यालय खोल्ने सरकारको निर्णय

काठमाडौं । सरकारले माघ १६ देखि २० गतेसम्म विद्यार्थीलाई खोप अभियान सञ्चालन गर्ने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले माघ १६ देखि २० गतेसम्म विद्यार्थीलाई खोप लगाउने निर्णय

आहा रारा गोल्डकपमा आजदेखि सेमिफाइनलका खेल हुँदै

काठमाडौं । पोखरामा जारी आहा रारा गोल्डकपको २० औं संस्करणमा आजदेखि सेमिफाइनलका खेल हुँदैछन् । आज एपीएफ र मछिन्द्र क्लबबीच भिड्दै छन् । यस्तै, दोस्रो सेमिफाइनलमा भोलि बिहीबार मनाङ र

राष्ट्रियसभा सदस्य १९ पदका लागि आज मतदान हुँदै

काठमानडौं । राष्ट्रियसभा सदस्य १९ पदका लागि आज मतदान हुँदैछ । मुलुकका विभिन्न प्रदेशमा कायम रहेका ८ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन

अत्यधिक हिमपातका कारण ग्रीसका सडकमा फसेकाहरुको उद्धार

काठमाडौं । ग्रीसको मोटरवेमा हिमपातमा फसेका हजारौं सवारीसाधनको उद्धार गरिएको छ । ग्रीसको राजधानी एथेन्सको मोटरवेमा बिगत २४ घण्टादेखि हिमपातमा फसेका हजारौं सवारीसाधनको उद्धारका लागि सयौं उद्धारकर्मीहरु परिचालन गरिएको थियो