Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । जसअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार चार सय ८० पुगेको छ । यो

मतदानका लागि जाँदै गरेका प्रदेश सांसद चौधरी घाइते

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि मतदान गर्न जाँदै गरेका लुम्बिनी प्रदेश सभाका सांसद तुलसीप्रसाद चौधरी दुर्घटनामा परेर घाइते हुनुभएको छ । राष्ट्रिय सभा निर्वाचनका लागि आज मतदान गर्न सांसद

जनकपुरमा प्रहरी र सिके राउतका कार्यकर्ताबीच झडप

काठमाडौं/जनकपुर । जनकपुरमा प्रहरी र सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुबीच झडप भएको छ । राष्ट्रिय सभा निर्वाचनको मतदान स्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको

भारतले आज ७३ औं गणतन्त्र दिवस विविध कार्यक्रम गरी मनाउँदै

काठमाडौं । भारतले आज जनवरी २६ का दिन ७३ औं गणतन्त्र दिवस विविध कार्यक्रम गरी मनाउँदै छ । प्रत्येक अग्रेजी वर्षको २६ जनवरीका दिन सो दिवस भारतले मनाउँदै आएको हाे।

पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द

काठमाडौं । सरकारले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गरेको छ । बतास समूहले सञ्चालन गर्दै आएको सो धर्मशालाको सम्झौता फिर्ता लिइएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन

लता मंगेशकर अझै आईसीयूमा, स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं । चर्चित गायिका लता मंगेशकरको उपचार अझै पनि आईसीयूमा भइरहेको छ । १७ औं दिन अघि अस्पताल भर्ना भएकी मंगेशकरको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको उनको परिवारले जानकारी दिएको छ

राष्ट्रियसभा निर्वाचनको मतदान सुरु

काठमाडौं । राष्ट्रियसभामा रिक्त हुने २० मध्ये १९ सदस्य पदका लागि मतदान सुरु भएको छ । मुलुकका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा अहिले बिहान ९ बजेदेखि

सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा स्थगित

बैतडी । सुदूरपश्चिम विश्वविद्यालयले वार्षिक परीक्षा स्थगित गरेको छ । पछिल्लो समय कोरोना भाइसको संक्रमण बढ्दै गएको भन्दै विश्वविद्यालयले माघ महिनाभरी हुने सबै परीक्षा स्थगित भएको जनाएको छ । मंगलबार

देशभरका केही स्थानमा वर्षा र हिमपातको संभावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । त्यस्तै आज बिहान सुदुर पश्चिम प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आँशिक बदली रहेको

राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा आज, अन्तिम नतिजा आउन ९ महिना लाग्ने

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा आज सार्वजनिक गर्दैछ । अहिले जनगणनाको प्रारम्भिक र ६ महिनाभित्र विस्तृत नतिजा सार्वजनिक गर्ने विभागको योजना छ । जनगणनाको अन्तिम