काठमाडौंः कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूलाई कोरोना संक्रमण भएको छ । बुधबार पिसीआर परीक्षण गर्दा मन्त्री बडूमा संक्रमण पुष्टि भएको उहाँको सचिवालयले जानकारी दिएको छ । स्वास्थ्यमा
काठमाडौं । अन्तरिक्षको क्षेत्रमा काम गर्दै आएका विश्वप्रसिद्ध उद्योगपति एलन मस्कको कम्पनी स्पेसएक्सले अन्तरिक्षमा पठाएको रकेट अनियन्त्रित भइ चन्द्रमामा ठोक्किएर विस्फोट हुने अवस्थामा पुगेको छ । रकेट आउँदो मार्च ४
इलाम । इलाममा आज बिहान पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । झापाबाट इलाम जाँदै गरेको पिकअप जिप अनियन्त्रित भई सडकदेखि करिब पाँच सय मिटर तल झरेको
काठमाडौं । नेपालको जनसंख्या वृद्धिदर ९ दशककै न्यून देखिएको छ । १२ औं राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गर्दै केन्द्रीय तथ्याङ्क विभागले ९० वर्षयताकै न्युन जनसंख्या वृद्धिदर भएको
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव छ । बिहान देशको पहाडी भू–भागमा आंशिक बदली र तराईका भू–भागमा हुस्सु कुहिरो लागि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
काठमाडौं । स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्ने गरी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बोलाउन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले तयारी थालेका छन् । राष्ट्रियसभाको निर्वाचन सकिएसँगै कांग्रेस
काठमाडौं । इजिप्ट र इक्वेटोरियल गिनी अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको खेलमा उपाधि दावेदार टोली आईभोरी कोष्टलाई पेनाल्टी सुट आउटमा हराउँदै इजिप्ट
काठमाडौं । युक्रेनमा जारी संकट समाधानका लागि कुटनीतिक प्रयासहरु भइरहेका बेला अमेरिका र नाटोले रुसको मागमा छुट्टाछुट्टै प्रतिक्रिया दिएका छन् । रुसका लागि अमेरिकी राजदूत जोन सुलिभानले रुसलाई युक्रनेमाथि आक्रमणका
पोखरा । पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा आज मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुँदैछ । आजका विजेताले फाइनलमा प्रतिस्पर्धा गर्न पाउने भएका छन्
काठमाडौं । काठमाडौं र ललितपुरका विद्यालयका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई कोरोना भाइरसविरुद्धको फाइजर खोप दिएको २८ दिनपछि यही माघ २४ गतेबाट दोस्रो मात्राको खोप अभियान शुरू हुने