Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


वैदेशिक लगानी प्रतिवद्धता बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा १ सय ५४ वटा स्वदेशी तथा विदेशी उद्योगहरु दर्ता भएका छन् । गत वर्षभन्दा चालु आर्थिक वर्षमा ५१ वटा बढी उद्योग दर्ता भएको

इरान फिफा विश्वकपमा छनौट

काठमाडौं । इराकलाई १–० ले हराउँदै इरान आगामी नोभेम्बरमा कतारमा आयोजना हुने फिफा विश्वकपका लागि छनोट भएको छ । कतार विश्वकपको लागि एसियाली छनौटको तेस्रो चरणको खेलमा इरानलाई विजयी गराउन

युक्रेनमा जारी संकटबार राष्ट्रसंघमा छलफल गर्न अमेरिकाको आग्रह

काठमाडौं । युक्रेनमा जारी संकट समाधनका विषयमा छलफल गर्न अमेरिकाले संयुक्त राष्ट्रसंघलाई आग्रह गरेको छ । रसियाले समस्या समाधनका लागि आशावादी रहेको प्रतिक्रिया दिएलगत्तै अमेरिकाले राष्ट्रसंघको सुरक्षा परिषदमा छलफलका लागि

कर्णाली प्रदेश सभा सर्वसाधारणको लागि खुला

काठमाडौं । कर्णाली प्रदेश सभा खुला संसद्को अभ्यासमा लाग्ने भएको छ । अबदेखि हरेक महिनाको दुई दिन सर्वसाधारणका लागि कर्णाली प्रदेश सभा खोलिनेछ । प्रत्येक महिनाको १५ र २९ गते

टाटा समुहले किन्यो एयर इण्डिया

काठमाडौं । भारतको राष्ट्रिय ध्वजाबाहक एयर इण्डिया निजी व्यापारिक घराना टाटा समुहले लिएको छ । झण्डै एक वर्षसम्म चलेको नेगोसिएसन र प्रक्रियागत झमेलापछि बिहीबारबाट एयर इण्डियाको स्वामित्व आधिकारिक रुपले टाटा

जोरबिजोर प्रणालीले सडकमा सार्वजनिक यातायात आधा घटे, यात्रुलाई सास्ती

काठमाडौं । सामान्य अवस्थामा काठमाडाैं उपत्यका (काठमाडाैं, ललितपुर र भक्तपुर जिल्लाभित्र) मा दैनिक २० हजार सार्वजनिक सवारीसाधन गुड्छन् । टेम्पो, माइक्रो मिनिबस, बस, ट्याक्सीलगायतका सार्वजनिक सवारीसाधनमा औसतमा दैनिक चार लाखपटक मानिस

सरकार–आयोग अविश्वास

काठमाडौं । स्थानीय तहको चुनाव तोक्ने विषयले सरकार र निर्वाचन आयोगबीच नै दूरी बढेको छ । वैशाखमै चुनाव गर्नुपर्ने भन्दै मिति तोक्न ताकेता भएपछि सरकारले आयोगसँग समन्वय गर्न छाडेको छ । संवैधानिक

दूतावासका लागि अमेरिकामा ७७ करोड ३७ लाखको भवन खरिदमा अनियमितता, लेखा समितिले थाल्यो छानबिन

काठमाडौं । अमेरिकास्थित नेपाली दूतावासका लागि वासिङ्टन डिसीमा साढे ७७ करोडको भवन खरिद गर्दा अनियमितता भएको भन्दै संसद्को सार्वजनिक लेखा समितिले छानबिन सुरु गरेको छ । २०७३ पुसमा टेन्डर आह्वान गरी

कांग्रेस कार्यालयमा मुख्य सचिव रिक्त

काठमाडौंः नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयको मुख्य सचिव पद रिक्त भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेल बुधबार भएको राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि उक्त पद रिक्त हुन गएको हो ।

आज सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार

काठमाडौं । साताको पाँचौ दिन आज बिहीबार बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य