Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


खानी विभागका महानिर्देशकसहित १८ जनाविरुद्ध मुद्दा

काठमाडौं । काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशकसहित १८ जनालाई अनियमितता आरोपमा मुद्दा दायर गरेको छ । आयोगले विभागका महानिर्देशक रामप्रसाद घिमिरे, उद्योग वाणिज्य महासंघका

कारबाहीको निर्णय भएपछि बतासले बुझायो पशुपति धर्मशालाको एक करोड भाडा

काठमाडौं । सरकारले सम्झौता खारेजीको प्रक्रिया अगाडि बढाएसँगै पशुपति धर्मशालामा होटेल सञ्चालन गरिरहेको होटेल आनन्द प्रालि (बतास समूह)ले झन्डै एक करोड भाडा बुझाएको छ । पर्यटन मन्त्रालयले गठन गरेको छानबिन समितिले

८० वर्षपछि पहिलोपटक जनसंख्या घट्यो

काठमाडौं । नेपालको जनसंख्या वृद्धिदर ८० वर्षपछि पहिलोपटक घटेको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार जनगणनाको तथ्यांक सार्वजनिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८०

स्थानीय चुनाव सार्न दुई ऐन संशोधन गरिँदै

काठमाडौं । सरकारले स्थानीय चुनाव सार्न स्थानीय तह निर्वाचन ऐन र स्थानीय सरकार सञ्चालन ऐनका प्रावधान संशोधनको तयारी गरेको छ । केही दफा संविधानसँग बाझिएको र केही संविधान प्रतिकूल भएको तर्कसहित

नयाँ संसद् आउँदा तयार होला त भवन ?

काठमाडौं । संसदीय निर्वाचन २०७४ साल मंसिरमा भएकाले संसद्को पाँच बर्से कार्यकाल सकिन अझै एक वर्ष बाँकी छ। संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्न नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन

सर्वोच्चको फैसलाः कर्मचारी समायोजन कानुनसम्मत

काठमाडौं । सर्वोच्च अदालतले दुई वर्षअघि सरकारले प्रदेश र स्थानीय तहमा गरेको कर्मचारी समायोजनलाई कानुनसम्मत ठह¥याएको छ । निजामती कर्मचारीहरूले आफूहरूलाई असंवैधानिक रूपमा प्रदेश र स्थानीय तहमा समायोजन गरेको भन्दै

राष्ट्रिय सभा : ३१ बाट १७ सिटमा खुम्चियो एमाले

काठमाडौं । भदौयता एमालेले राष्ट्रिय सभामा १४ सिट गुमाएको छ । लगातार सदस्य गुमाए पनि एमाले राष्ट्रिय सभामा १७ सदस्यसहित अझै पहिलो शक्तिमा कायमै रहनेछ । गत ८ भदौसम्म राष्ट्रिय सभामा एमालेका

परीक्षामा धाँधली भएको भन्दै बिहारमा रेलमा आगजनी

एजेन्सी । भारतको बिहारमा रेलवे भर्ती बोर्डको परीक्षामा धाँधली भएको आरोप लगाउँदै भएको आन्दोलन तेस्रो दिन पनि जारी रह्यो । परीक्षार्थीहरुले आन्दोलनका क्रममा बुधबार गया रेलवे जक्शनको प्लेटफर्ममा ढुंगा हानेका

सुदूरपश्चिममा राष्ट्रियसभा निर्वाचनको मतदान सकियो

कैलाली । सुदूरपश्चिममा राष्ट्रियसभा निर्वाचनको मतदान कार्य सकिएको छ । बुधबार सुदूरपश्चिममा रिक्त रहेका राष्ट्रियसभाका तीन सिटका लागि मतदान भएको हो ।धनगढीस्थित प्रदेशसभाको परिसरमा बिहान ९ बजेदेखि शुरू भएको मतदान

संविधान र कानून अनुरुप नै तीनै तहको निर्वाचन हुनुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समजवादी) का अध्यक्ष माधव कुमार नेपालले स्थानीय तहको निर्वाचन संविधान र कानून अनुरुप हुनुपर्ने बताउनु भएको छ । बुधबार पार्टी कार्यालय शान्तिनगरमा विभिन्न पार्टीबाट