Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


युक्रेनसँगको तनाव समाधान हुने संभावना क्षीण बनेको रुसी राष्ट्रपति पुटिनको भनाइ

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले अमेरिकाले रुसको सुरक्षा चिन्ताको वेवास्ता गरेको आरोप लगाउनु भएको छ । फ्रान्सका राष्ट्रपति इमानएल म्याक्रोंसँगको टेलिफोन सम्वादमा पुटिनले युक्रेनलाई एटलान्टिक सहयोग संगठन नेटोले सहयोग

तत्काल बैठक बोलाउन उपेन्द्र यादवलाई दबाब

काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई पक्षधर नेताहरूले तत्काल केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाउन अध्यक्ष उपेन्द्र यादवलाई दबाब दिएका छन्। तत्काल बैठक नबोलाए दुर्घटना हुनसक्ने उनीहरूको चेतावनी

कांग्रेस बैठक बस्नु अघि नै प्रचण्ड र माधवले प्रम देउवासँग किन भेटे

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आज कांग्रेस बैठक बोलाएका छन् । बैठक भर्चुअल माध्यमबाट बस्ने छ । राष्ट्रिय सभाको

उधारो खाएको ५० रुपैयाँ माग्दा ६५ वर्षीया वृद्धालाई बोक्सी आरोपमा मध्यराति ओछ्यानबाटै थुतेर निर्घात कुटपिट

सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका– ३ हरकठवामा ६५ वर्षीया वृद्धा वकिला खातुनलाई बोक्सीको आरोपमा छिमेकी पाँच पुरुषले मध्यराति ओछ्यानबाटै थुतेर निर्घात कुटपिट गरेका छन् । कुटपिटबाट खातुनको दाहिने आँखामा रगत जमेको

संक्रमणदर घट्दै

काठमाडौं । नेपालमा कोरोना संक्रमणदर केही दिनदेखि ओरालो लाग्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ। माघ ९ गते ५०.८ प्रतिशत रहेको संक्रमणदर विस्तारै ओरालो लाग्दै गएको तथ्यांकबाट देखिन्छ।

महामारीमा अस्पतालको लुट : सम्झौताविपरीत बिरामीबाट शुल्क उठाएर सरकारबाट पनि लिँदै

चितवन । भरतपुर– ६ का कृष्णबहादुर भण्डारी कोरोनाको दोस्रो लहरमा थला परे । स्वास्थ्य जटिल बनेपछि २ जेठ ०७८ मा चितवन मेडिकल कलेज (नयाँ मेडिकल कलेज) भर्ना भए । ३७ दिनको अस्पताल

स्वास्थ्य मापदण्डको उल्लंघन : मन्त्रीकी छोरीको विवाहमा हजारौं पाहुना

काठमाडौं । कोरोना संक्रमण रोक्न सरकारले २५ जना भन्दा बढी भेला हुन निषेध गरेको छ ।तर, मधेस प्रदेशका एक मन्त्रीले छोरीको विवाहमा हजारौंलाई भेला गरेर भोज नै खुवाउनु भएको छ

पत्रकार विश्वकर्माको निधनबारे महासंघको निष्कर्ष–’अस्पताल सेवाग्राहीमैत्री नहुनुको परिणाम’

काठमाडौँ । नेपाल पत्रकार महासंघले अस्पतालको लापरबाहीकै कारण पत्रकार एलबी विश्वकर्माको निधन भएको निष्कर्ष निकालेको छ । महासंघले उहाँको निधनलाई सरकारी स्वामित्वका अस्पतालमै सेवाग्राहीमैत्री सुविधा नहुनुको परिणाम भएको जनाएको छ

देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । तीन

कांग्रेस केन्द्रीय कार्य समिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । कोरोना संक्रमणको जोखिमका कारण केन्द्रीय समितिको भर्चुअल बैठक हुने भएको हो । कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन