Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


भारतमा पछिल्लो २४ घण्टमा थप २ लाख ३५ हजार भन्दा बढीमा कोरोना पुष्टि, ८७१ जनाको मृत्यु

कमाठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा थप २ लाख ३५ हजार ५ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोहि अवधिमा ३ लाख ३५ हजार जना कोरोना संक्रमित

सितापाइलाबाट ठूलो परिमाणमा नक्कली ह्विस्की बरामद, चार जना पक्राउ

काठमाडौं । काठमाडौंको सितापाइलाबाट प्रहरीले ठूलो परिमाणमा नक्कली ह्विस्की बरामद गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले डेढ करोड रुपैयाँ बराबरको नक्कली रेडलेबल ह्विस्कीसहित चार जनालाई पक्राउ गरेको हो

शिक्षा क्षेत्रमा लगानी बढाउने गरी कानुनी व्यवस्था गर्ने राज्यमन्त्री श्रेष्ठको भनाई

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउने गरी कानुनी व्यवस्था गर्न लागेको बताउनु भएको छ । राज्यमन्त्री श्रेष्ठले सरकारले विद्यालय तह, प्राविधिक शिक्षालय

संविधान संशोधन गर या ऐन संशोधन गर

हरिविनोद अधिकारीस्थानीय निर्वाचनको कुरालाई लिएर मुलुक दुई ध्रुवमा बाँडिएको छ । स्थानीय निर्वाचनका बारेमा सरकारले नै स्पष्ट गर्ला के गर्न खोजेको र के भइरहेको हो ? सरकारको धारणा के देखिन्छ

सत्तारुढ दलहरुको बैठक अपरान्ह ४ बजे पुन : बस्ने

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुन : बस्ने गरी सकिएको अनौपचारिक जानकारी आएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक स्थानीय

जनसंख्या भन्दा भूकम्पपीडित धेरै

रसुवा । राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजामा देखिएका भन्दा रसुवामा बढी परिवारले भूकम्पपीडितका रुपमा सरकारबाट अनुदान लिएको पाइएको छ । प्रारम्भिक जनगणनाको नतिजा अनुसार प्राधिकरणले अनुदान दिन सम्झौता गरेको भन्दा नौ

देशभरको मौसममा आज सामान्य बदली रहने

काठमाडौँ । हाल देशभरको मौसममा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभावले सामान्य बदली रहेको छ । बिहान तराईका केही स्थानमा हुस्सु समेत लागेको छ । त्यस्तै दिउँसो भने प्रदेश १,

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु, एक गम्भीर घाइते

काठमाडौं । धनुषाको जनकपुर उपमहानगरपालिका–१८ महुवामा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ज ११ प ७९७३ नम्बरको

एकीकृत भन्सार चेक पोस्ट नबन्दा भैरहवा नाकामा व्यवसायीले सास्ती खेप्दै

काठमाडौं । नेपालको दोस्रो ठूलो भन्सार नाका मानिने भैरहवामा एकीकृत भन्सार चेक पोष्ट (आईसिपी) निर्माण नहुँदा व्यवसायीले सास्ती झेल्नु परेको छ । नेपाल र भारतबीच भएको सम्झौता डेढ दशकसम्म कार्यान्वयन

कर्णालीमा प्रहरीको सक्रियता बढेसँगै आपराधिक घटनामा कमी

काठमाडौं । कर्णाली प्रदेश प्रहरी कार्यालयले घटना भएको ५ मिनेटभित्रै घटनास्थल पुग्ने अभियान सुरु गरेको छ । सो अभियानसँगै प्रहरीको सक्रियता बढेपछि गत वर्षको तुलनामा आपराधिक घटनामा केही कमी आएको छ