Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


धौलागिरि अस्पताल गण्डकी प्रदेशकै उत्कृष्ट

बागलुङ । बागलुङको धौलागिरि अस्पताल गण्डकी प्रदेशकै उत्कृष्ट बनेको छ । न्यूनतम स्वास्थ्य मापदण्ड सर्वेक्षणमा लगातार उत्कृष्ट अस्पतालको रुपमा देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका वरिष्ठ स्वास्थ्य तथा शिक्षा अधिकृत नवराज

स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा पर धकेल्न पाइँदैन : अध्यक्ष ओली

काठमडौं, माघ ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेलामा निर्वाचन भए पनि आफूहरू सामना गर्न तयार रहेको बताउनुभएको छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै ओलीले आफुहरुको

राप्रपाको बैठक बस्दै,पार्टी विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाउन निर्वाचन आयोगले दिएको निर्देशनका विषयमा छलफल हुने

काठमाण्डौं । निर्वाचन आयोगले विधानबाट राजसंस्था र हिन्दू राष्ट्र हटाउन निर्देशन दिएको विषयमा छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले पदाधिकारी बैठक बोलाएको छ । राप्रपाका उपाध्यक्ष ध्रुबबहादुर प्रधानका अनुसार आज दिउँसो

ओखलढुंगामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौँ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ नारायणस्थानमा आज बिहान बोलेरो जिप दुर्घटनामा हुँदा ३ जनाको मृत्यु भएको छ । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका– १ मोलीदेखि ओखलढुंगा सदरमुकामतर्फ आइरहेको को १ ज ३५६९

देशभरको मौसम आज आंशिकदेखि सामान्य बदली हुने

काठमाडौं । आज देशभरको मौसम आंशिक देखि सामान्य बदली रहने छ । सुदुरपश्चिम, कर्णाली र मधेसका प्रदेशका भू–भागमा भने सामान्य देखि पूर्णतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

रुसले युक्रेनमा आफु अनुकुलको सरकार बनाउन खोजेकोे बेलायतको आरोप

काठमाडौं । रुसले युक्रेनमा आफु अनुकुलको सरकार बनाउन खोजेको आरोप बेलायतले लगाएको छ । बेलायतको विदेश मन्त्रालयले हिजो एक विज्ञप्ति जारी गर्दै रुसले युक्रेनमा आफूप्रति बफादार शाषक चाहेको र यसको

अफगानिस्तानमा सार्वजनिक बसमा बिस्फोट हुँदा ९ जना घाइते,७ जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानको पश्चिमी सहर हेरातमा बम बिस्फोट हुँदा ९ जना घाइते भएका छन् भने ७ जना मानिसको मृत्यु भएको छ । सार्वजनिक बसमा गराइएको बिस्फोटमा मृत्यु हुने मध्ये ४

सर्वोच्च अदालतले पूर्व-प्रधानन्यायाधीश शर्माको निधनका कारण आज सबै अदालतमा शोक विदा दिने

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले पूर्ण बैठकपछि प्रकाशित गरेको प्रेस विज्ञप्तिमा सर्वोच्च,

तेस्रो चरणको कोरोनाका कारण दैनिक ५ सय भन्दा धेरै बालबालिका संक्रमित

काठमाडौं । लगातार बढिरहेको कोरोना भाइरसका कारण दैनिक ५ सय भन्दा धेरै बालबालिका १८ वर्षमुनिका संक्रमित हुन थालेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला दुई सातादेखि बालबालिकामा संक्रमण बढ्ने क्रम

आइओएमको परीक्षा यथावत हुँदा विद्यार्थी तनावमा

काठमाडौं । कोभिड संक्रमणको बढ्दो जोखिमका कारण त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रकण कार्यालयले वार्षिक प्रणाली तथा डिन कार्यालयअन्र्तगतका सेमेस्टरका सबै परीक्षा स्थगित गरे पनि चिकित्सा शिक्षा शास्त्र अध्ययन संकाय (आइओएम) ले