Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


वैकल्पिक माध्यमबाट पठनपाठन गराउन कामपाको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरस संक्रमण तीव्ररूपमा बढिरहेकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न यहाँका विद्यालयलाई निर्देशन दिएको छ । केही निजी विद्यालयले भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको

स्थानीय तह निर्वाचन मिति अलमलमाः सत्तारूढ दलबीच छलफल, निष्कर्ष निस्किएन

काठमाडौं । निर्वाचन आयोगले सिफारिस गरेको मितिमा स्थानीय तहको निर्वाचन हुने सम्भावना कम हुँदै गएको छ । आयोगको सिफारिसबमोजिम सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा नगर्दा आयोगले सिफारिस गरेको मितिमा

मुम्बईमा २० तले भवनमा आगलागि हुँदा ७ जनाको मृत्यु

काठमाडौं । भारतको मुम्बईमा आज एक भवनमा आगलागि हुँदा ७ जना मानिसको मृत्यु भएको छ । २० तले भवनको १८ औँ तलामा आज विहान आगलागि भएको हो । आगलागिमा घाइते

सत्ता गठबन्धन बैठक : स्थानीय तहकाे निर्वाचनका लागि आयोग र विज्ञसँग छलफल गर्ने सहमति

बैठकमा आर्थिक रूपमा मितव्ययी हुने भन्दै तीन वटै तहको निर्वाचन एकैपटक गर्ने भन्ने विषयलाई प्रवेश गराइएको थियो । तर, त्यस विषयमा विस्तृत छलफल भने नभएको मन्त्री कार्कीले बताउनुभयो ।

जेष्ठ नागरिकलाई सम्मान र उपचार

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले जेष्ठ नागरिकलाई घरदैलो उपचार कार्यक्रम सञ्चालन गरेको छ । ‘गाउँपालिकाको चाहना सु–स्वास्थ्य र दिर्घायुको कामना’ भन्ने नाराका साथ स्वास्थ्यकर्मी सहितको टोलीका साथमा जनप्रतिनिधिले घर–घरमा पुगेर

प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्नु हुने भएको छ । उहाँले अपरान्ह ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नु भएको हो । सरकारको ६ महिना पूरा

भारतमा एकैदिन करिब साढे ३ लाखमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । भारतमा एकैदिन करिब साढे ३ लाख मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ३ लाख ४७ हजार २ सय ५४ जनामा कोरोना संक्रमण

एक सयले बढ्यो सुनको मूल्य

काठमाडौं । साताको छैठौं दिन आज शुक्रबार बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोलामा ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य

निर्वाचन आयोगद्वारा तीन दलको दर्ता खारेज

काठमाडौं । निर्वाचन आयोगले ३ राजनीतिक दलहरुको दर्ता खारेज गरेको छ । आयोगले आज एक सूचना गरेर नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद नामका

घानामा विष्फोटक पदार्थ बोकेको गाडी विष्फोट हुँदा १७ जनाको मृत्यु

काठमाडौं । घानाको यपिएट शहरमा विष्फोटक पदार्थ बोकेको गाडी मोटरसाइकलसँग ठोक्किएपछि विष्फोट भएको छ । उक्त विष्फोटमा १७ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । यद्यपि प्रहरीले मृत्यु भएकाको संख्याको