काठमाडौं । काठमाडौंको कुलेश्वरमा बस्दै आएकी नवलपरासी कावासोतीकी लक्ष्मी तिम्सिनाको पछिल्लो दिन वैदेशिक रोजगार विभागका कर्मचारी, प्रहरी कार्यालय तथा पत्रकारलाई भेट्दैमा बित्ने गरेको छ। एक विद्यालयमा सरसफाइको काम गर्दै आएकी
काठमाडौं । नेपालका चार धाममध्येको एक रिडी क्षेत्र । गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडीमा देशकै पहिलो तीनमुखे झोलुङे पुल निर्माण अन्तिम चरणमा छ । कालीगण्डकी नदीको बीचमा २५ मिटरको भ्यु टावर
तर, मनाङको अग्रतालाई थ्रीस्टारले १० मिनेट पनि टिक्न दिएन । थ्रीस्टारका ऋतिक खड्काले ७१औं मिनेटमा डिबक्स बाहिरबाट प्रहार गरेको बलले फस्ट बारमा ठोकिएर जाली चुमेको थियो ।
तेह्र लाख ७० हजार जनसङ्ख्या भएको उक्त देशले २७ सेप्टेम्बर २००२ मा राष्ट्रसङ्घको १९१औँ सदस्यको रुपमा प्रवेश पाएको हो ।
दैनिक रूपमा सञ्चारमाध्यम मार्फत सम्पूर्ण नेपालीलाई निर्वाचन गतिविधि अद्यावधिक गरी निर्वाचन वातावरण बनाउन आयोगलाई सहयोग गर्ने हेतुले प्रवक्ता सञ्चारकर्मी भेटघाट राखिएको उहाँले बताउनुभयो ।
नाचगान गर्ने स्थानदेखि ७ मिटर तल खसेका नेपालीलाई स्थानीयले उठाएर सोही ठाउँ नजिकै राखेकोमा शनिबार विहान हेर्दा मृत रहेको प्रहरीलेको भनाइ छ ।
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले च्यासललाई २–० गोल अन्तरले पराजित गरेको हो । मछिन्द्रका लागि विमल घर्तीमगरले १६ र सुनिल बलले ३५ औं मिनेटमा गोल गरे ।
ओमान क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १ सय ९२ रन जोडेको हो ।
चन्द्र कटुवालग्याष्ट्रिकलाई हाम्रो गाउँघरतिर गानो भनिन्छ । ग्याष्ट्रिकलाई सबै नेपालीको साझा रोग हो भनेर पनि भन्ने गरिन्छ । किनकि हाम्रो खानपान जीवनशैली सबैको उस्तै छ । अग्रेंजीमा यसलाई ग्यासट्राईटिस पनि
काठमाडौं । सम्मृद्ध नेपाल सुखि नेपालीको लक्ष्य हासिल गर्न र नेपाललाई विकासोन्मुख मुलुकबाट विकसित मुलुकको हैसियतमा पुर्याउन पूर्वाधार विकासमा लगानी आवश्यक हुन्छ । पूर्वाधार विकासको लागि सिमेन्ट महत्वपूर्ण निर्माण सामग्री