Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


‘हामीले नेपाली नेतालाई धम्की दिएका छैनौं’

काठमाडौं । नेपालका लागि अमेरिकाका राजदूत र्‍यान्डी बेरीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता संसद्बाट अनुमोदन गर्ने सिलसिलामा नेपाली नेताहरूलाई धम्की नदिइएको स्पष्ट पारेका छन्। अमेरिकाले एमसिसी अनुमोदनका

२७ वर्षअघि प्रेम प्रस्ताव राखेकै ठाउँबाट चिप्लिएर मृत्यु

एजेन्सी । बेलायतमा पुरानो यादहरुलाई स्मरण गर्न प्रेम प्रस्ताव राखेको ठाउँमा गएका एक जोडीको नराम्रो घटना भएको छ । यो दुर्घटनामा श्रीमानले ज्यान गुमाए भने श्रीमती गहिरो पीडामा परेकी छिन्

म्याग्दीको रघुगङ्गा गाउँपालिकामा प्रहरी पोष्ट स्थापना

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका– ७ चिमखोलाको मलाङमा प्रहरी पोष्ट स्थापना भएको छ । भौगोलिक रूपले दुर्गम र विकट रघुगङ्गाको वडा नम्बर–७ चिमखोला र वडा नम्बर– ८ कुइनेमङ्गलेको सुरक्षाका लागि

महाअभियोग प्रस्तावमा के छ ? (पूर्णपाठसहित)

काठमाडौं । सत्ता गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । राणाविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमा विभिन्न २१ वटा आरोप लगाइएको छ । महाअभियोग प्रस्तावमा राणाको

दीपक कार्कीलाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी

काठमाडौं । महाअभियोगको प्रस्ताव दर्तासँगै प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा स्वतः निलम्बनमा परेपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपक कुमार कार्की कायम मुकायम प्रधानन्यायाधीश बन्नुहुने भएको छ । । कार्कीले संवैधानिक परिषदको,

प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोग प्रस्ताव अप्रत्याशित र गलत भएको एमालेको प्रतिक्रिया

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्धको महाअभियोग प्रस्तावलाई अप्रत्याशित भन्दै सत्ता गठबन्धनको नियत गलत रहेको प्रतिक्रिया दिएको छ । एमाले संसदीय दलका उपनेतासमेत रहनुभएका सुवास नेम्वाङले

महाअभियोग प्रस्ताव दर्ता भएपछि प्रधानन्यायाधीश स्वतः निलम्बित

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी पदबाट स्वतः निलम्बनमा परेका छन् । नेपालको संविधानको धारा १०१ (२) अन्तर्गत संसद् सचिवालयमा प्रधानन्यायधीशविरुद्ध दर्ता भएपछि उनी स्वतः

प्रधानन्यायाधीश राणाविरूद्ध महाअभियोग दर्ता

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएको छ । सत्तारुढ गठबन्धनका सांसदहरुले संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका हुन । महाअभियोग प्रस्ताव दर्ता गराउनेहरुमा नेपाली कांग्रेस, माओवादी केन्द्र,

तोलामा १५ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । साताको पहिलो दिन आज आइतबार बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार १५

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं । मधेश प्रदेश सरकारले आज आइतबार सार्वजनिक बिदा दिएको छ । माओवादी जनयुद्ध सुरु भएको २७ औं वर्षगाँठको अवसरमा बिदा दिइएको प्रदेश आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ