Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


सर्वोच्च अदालत आजदेखि पूर्णरुपले संचालन

काठमाडौं । सर्वोच्च अदालतले आजदेखि नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । कोभिड महामारीको संक्रमण बढेको भन्दै सेवा संकुचन गरेको सर्वोच्चले आजदेखि सबै प्रकारका सेवा सञ्चालन गर्न

एमसीसीको विषयमा सत्ता गठबन्धन सहमति नजिक

काठमाडौं । अमेरिकी सहयोग सम्झौता एमसीसीको विषयमा सत्तारुढ गठबन्धन सहमति नजिक पुगेका छन् । सत्ता गठबन्धनका नेताहरूबीच शनिबार भएको छलफलमा अब बस्ने प्रतिनिधिसभा बैठकबाट एमसीसी टुंगो लगाउने सहमति भएको स्रोतको

म्यान्चेस्टर सिटी विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको म्यान्चेस्टर सिटीले नरिच सिटीलाई ४–० ले हराएको छ । नरिचलाई उसैको मैदानमा हराउन म्यान्चेस्टर सिटीका राहिम स्टर्लीङले ह्याट्रिक गरे भने फिल फोडेनले

आजबाट १८ वर्षमाथिका सबैलाई बुस्टर डोज

काठमाडौं । सरकारले आजदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप दिने भएको छ । दोस्रो डोज खोप लगाएको ६ महिना पूरा भएका सबैले आजदेखि बुस्टर डोज लिन

फिफा क्लब विश्वकप फुटबलको उपाधि चेल्सीलाई

काठमाडौं । इंग्लिस फुटबल क्लब चेल्सीले पहिलो पटक फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । युएईमा गएराति भएको फाइनल खेलमा ब्राजिलियन क्लब पाल्मेरासलाई अतिरिक्त समयमा २–१ ले हराउँदै चेल्सी

आजबाट रेल सेवा सञ्चालनमा आउने

काठमाडौं । लामो समयदेखि सञ्चालनको पर्खाइमा रहेको कुर्था–जनकपुर–जयनगर रेल सेवा आजदेखि सञ्चालन हुने भएको छ । नेपाल रेल्वे कम्पनीका अनुसार आजबाट बिना यात्रुको (ड्राई रन) रेल सञ्चालन हुन लागेको हो

नेपाल बार एशोसिएशनले आजबाट भौतिक रुपमा आन्दोलन गर्ने

काठमाडौं । नेपाल बार एशोसिएशनले पुनः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलन सुरु गर्ने भएको छ । कोरोनाका कारण रोकिएको आन्दोलन आजबाट भौतिक रुपमै सुरु गर्न लागिएको बारले

गुट उपगुटमा छरिएका माओवादीहरुलाई एकजुट हुन माओवादी अध्यक्ष दाहालको आह्वान

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गुट उपगुटमा छरिएका माओवादी घटकहरुलाई एकताबद्ध हुन आह्वान गर्नुभएको छ । माओवादीको २७ औं जनयुद्ध दिवसको अवसरमा विज्ञप्ति जारी

सशस्त्र प्रहरी: नेतृत्वका लागि अनुशासन बिर्सिंदै

काठमाडौं । सुरक्षा निकायमा संगठन प्रमुख विदेश जाँदा वा फिर्ता हुँदा निमित्तको कार्यभार सम्हालेका कमान्डर बिदाइ र स्वागतका लागि विमास्थलसम्म पुग्ने प्रचलन हो। सोही प्रचलनअनुसार केही दिनअघि मात्रै नेपाली सेनाका

फौजदारी न्याय प्रणालीमा महत्वपूर्ण कोसेढुंगा : अपराधपीडितले पाउन थाले क्षतिपूर्ति र राहत 

काठमाडौं । पीडित राहत कोषबाट फौजदारी अपराधका पीडित पक्षले राहत पाउन थालेका छन् । विभिन्न अपराधमा पीडित ३१ जनाले हालसम्म कोषबाट राहत पाएका छन् । अपराधका पीडितलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले