Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच आज छलफल हुँदै

काठमाडौं । सत्ता–साझेदार दलका तीन शीर्ष नेता शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीच आज बालुवाटारमा छलफल हुँदैछ । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति देउवा, नेकपा (माओवादी केन्द्र) का

भोलिबाट सिनेमा हल खुल्ला हुने

काठमाडौं । बन्द भएका सिनेमा हलहरू भोलि आइतबारबाट खुल्ला हुने भएका छन् । कोरोना संक्रमणका कारण माघ ३ गतेबाट बन्द भएका हल फागुन १ गते आइतबारबाट खुल्ला हुने भएका हुन्

‘ए’ डिभिजन लिगः आज तीन खेल हुने

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज शनिबार तीन खेलहरु हुँदैछ । लिगको दशौं चरण अन्तर्गत शनिबार दुई खेल दशरथ रंगशाला र एक खेल एन्फा कप्लेक्समा हुनेछ ।

चार देशीय टी–२० सिरिज : दोस्रो खेलमा आज नेपाल र युएई भिड्दै

काठमाडौं । ओमानमा जारी चार देशीय टी–२० सिरिजको दोस्रो खेलमा नेपालले आज युएईसँग खेल्दैछ । खेल मस्कटस्थित अल अमरेट क्रिकेट ग्राउण्डमा नेपाली सयम अनुसार पौने बाह्र बजे सुरु हुनेछ ।

एमसीसी अनुमोदन गर्न सकेसम्म राष्ट्रिय सहमति खोज्न नेतृत्वलाई कांग्रेस नेताहरुको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसद्बाट अनुमोदन गर्न सकेसम्म राष्ट्रिय सहमति खोज्नुपर्ने सुझाव राखेका छन् । कार्यसम्पादन समितिको जारी बैठकमा बोल्ने

मुद्दती निक्षेपको ब्याजदर नबढाउने सहमति तोडियो

काठमाडौं । तीन महिनादेखि मुद्दती निक्षेपको ब्याजदर नबढाउन बैंकहरूबीच भएको भद्र सहमति तोडिएको छ । हालको व्यवस्थाअनुसार मुद्दती र बचतको ब्याजदर बढाउन सक्ने जानकारी शुक्रबार नेपाल बैंकर्स संघले बैंकहरूलाई दिएसँगै यसअघिको

एमसीसीमा कसरी थपियो अनुमोदनको प्रावधान ?

काठमाडौं । साढे चार वर्षअघि २०७४ भदौ चौथो साता, तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको नेतृत्वमा वासिङ्टन डीसी पुगेको नेपाली टोली अमेरिकी अधिकारीहरूसँग लगातार वार्तामा थियो । अमेरिकी सहयोग नियोग एमसीसीसँग सम्झौता गर्न

निर्वाचन तयारी : दुवै प्रहरीमा  केन्द्रीय निर्वाचन सेल गठन 

काठमाडौं । स्थानीय निर्वाचनको सुरक्षा संयोजनका लागि सुरक्षा निकायले तयारी तीव्र बनाएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले केन्द्रीय सुरक्षा सेल गठन गरेका छन् । नेपाल प्रहरीमा कार्य विभागका प्रमुख

चुनावी तालमेल गर्दैनौं, त्यस्तालाई अब नो इन्ट्री : अध्यक्ष ओली

प्रदेशस्तरीय चुनावी प्रशिक्षण कार्यक्रमलाई शुक्रबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय स्तरमा चुनावी तालमेल नहुने बताउनुभयो ।

यसकारण मनाइन्छ ‘प्रमिस डे’, बलियो सम्बन्धका लागि गर्नैपर्ने पाँच बाचा

सम्बन्ध बलियो बनाउने र एक अर्काको साथमा रहने जस्ता बाचा जोडीहरूले यस दिनमा गर्ने गर्दछन् । बाचाले सम्बन्धलाई अझै प्रेमिल र गहिरो बनाउँदै लान्छ । यसले सम्बन्धमा एकअर्काप्रति विश्वास दर्साउँछ