काठमाडौं । सरकारले गणनाकै नाममा अर्बौं रुपैयाँ खर्च गर्दै आएको छ। राष्ट्रिय जनगणना सकिएको ६ महिना नबित्दै केन्द्रीय तथ्यांक विभागले कृषि गणना सुरु गर्दैछ। त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी
काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै एक महिने निर्वाचन विशेष अभियान सुरु गर्ने तयारी गरेको छ । कांग्रेसले संगठन सुदृढीकरण र स्थानीय तह
काठमाडौं । चिनियाँ सरकारले निःशुल्क बनाईदिने घोषणा गरेको चक्रपथ सडक अन्तरगत दोस्रो खण्ड विस्तारको काम नेपाल सरकारकै ढिलासुस्ती र कमजोरीका कारण लामो समयदेखि सुरु हुन सकेको छैन । सम्झौता अनुसार
बी डिभिजन लिग फुटबल अन्तर्गत शनिबारै सम्पन्न वीरगञ्ज युनाईटेड र नयाँबस्ती युथ क्लबबीचको खेल पनि बराबरीमा सकियो । दुवै टोलीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन खेलको तेस्रो मिनेटमै सातदोबाटोका लागि अजयी मार्टिनले गोल गरेका थिए । निरज चौधरीले डिबक्समा दिएको पासलाई सदुपयोग गर्दै मार्टिनले ‘वान टच’मा गोल गरे ।
सचिव विष्टले सत्तारुढ गठबन्धनसँग चुनावको सामना गर्न आफ्नो पार्टी तयार रहेको बताउनुभयो । देश र जनताको हितका लागि पनि आगामी निर्वाचनमा आफ्नो पार्टीले विजयीलाई सुनिश्चित गर्ने उहाँको दाबी छ ।
नेपाल निजामती कर्मचारी युनियन, केन्द्रीय कार्यसमितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ नेता पौडेलले संसद सुचारु नभएको अवस्थामा सघीय निर्वाचनमा जानुको विकल्प नभएको जिकिर गर्नुभयो ।
पूर्वपरराष्ट्रमन्त्री समेत रहनुभएका अध्यक्ष थापाले एमसीसी संसदबाट पारित गराउने बेलामा नेपालमाथि शक्ति राष्ट्रहरूले दवाव र प्रभाव दिएको उल्लेख गर्दै उनीहरूकै चलखेलको केन्द्र बन्ने खतरा बढेको बताउनुभयो ।
महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रायः सबै सम्पदाहरूको पुनर्निर्माणको काम भइसकेको दाबी गर्दै कहीँ छुटेको भए जानकारी गराउन महानगरबासीलाई आह्वान गर्नुभएको हो ।
झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजित झापा गोल्डकपको पाँचौं संस्करणको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले यस्तो बताउनुभएको हो ।