Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


सय जनाभन्दा कममा कोरोना संक्रमण

यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । यसैगरी पछिल्लो २४ घण्टामा ३ सय ६२ जना संक्रमणमुक्त भएका छन् ।

मनमोहन प्राविधिक विश्वविद्यालयमा स्नातक तहको इन्जिनियरिङ्ग अध्यापन हुँदै

धनकुटामा शनिबार पत्रकार, शिक्षक प्रतिनिधि र विद्यार्थीबीच भएको अन्तरक्रियामा विश्वविद्यालयका डिन डाक्टर प्रचण्डमान प्रधानले स्नातक तहको इन्जिनियरिङ्ग पढाइ सुरु गर्न लागिएको जानकारी दिनुभयो ।

रेमिट्यान्सको अधिकांश रकम घरायसी उपभोगमै खर्च, २.४ प्रतिशत मात्रै लगानी क्षेत्रमा

आप्रवासी स्रोतकेन्द्रले धनकुटामा गरेको अध्ययनमा वैदेशिक रोजगारीका क्रममा मलेशिया, कतार, बहराइन, कुवेत लगायतका देशमा गएका श्रमिकहरूले पठाएको रेमिट्यान्सको ७८ प्रतिशत हिस्सा घरायसी उपभोगमा खर्च हुने गरेको पाइएको छ ।

थाहा नगरपालिका जिल्लाकै उत्कृष्ट स्थानीय तह

आगामी आर्थिक वर्ष २०७९/८० मा संघीय सरकारबाट तल्लो सरकारलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्याङ्कन गरेको थियो ।

९० रुपैयाँदेखि ५४० रुपैयाँसम्म बढ्यो आन्तरिक हवाई भाडा

आन्तरिक उडानर्फ कम्तिमा ९० रुपैयाँदेखि बढीमा ५४० रुपैयाँसम्म भाडा वृद्धि भएको संघले जनाएको छ । सबैभन्दा कम काठमाडौं सिमरा उडानमा बढेको छ भने बढी विराटनगर–नेपालगञ्ज रुटमा बढेको छ ।

बस्ती नै जोखिममा परेपछि हटाइँदै पल्सुङ ओढार, १ करोड खर्च लाग्ने

विस्फोटक पदार्थको खरिद, ढुवानी, जनशक्ति र जोखिम बस्तीका बासिन्दालाई स्थान्तरणका लागि एक करोड खर्च लाग्ने बताइएको छ । उक्त ढुंगालाई स्थानीय तामाङ समुदायले पल्सुङ ओढार भन्ने गरेका छन् ।

१६ बुँदे घोषणा पत्र जारी गर्दै मानव अधिकारसम्बन्धी प्रादेशिक सम्मेलन सम्पन्न

मानव अधिकारका विषयमा सातै प्रदेशबाट आएका घोषणा पत्रलाई थप छलफल गरि एकमुष्ट देशकै घोषणापत्र तयार पारी सरकारलाई बुझाउने आयोगका सदस्य लिली थापाले बताउनु भयो ।

कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल

पाँच उम्मेदवारमा कसैले पनि पहिलो चरणमा ५० प्रतिशत मत ल्याउन नसकेपछि शनिबार भएको छलफलमा प्रत्यासी मिलनबाबु श्रेष्ठले समर्थन गरेसँगै खनाल सर्वसम्मत सभापतिमा चयन हुनुभएको हो ।

एमालेकै कारण मंसिरअघि नै संसदीय निर्वाचनमा जाने अवस्था आउनसक्छ : महामन्त्री थापा

पूर्वमन्त्रीसमेत रहेका थापाले स्थानीय तहको निर्वाचन भने वैशाख ३० गते नै हुने दाबी गर्नुभयो । २०७४ सालपछि कांग्रेसले चुनाव हारे पनि नागरिकले स्थीरताको लाभ पाउनुपर्ने पक्षमा कांग्रेस रहँदा बाध्यताले सरकारमा

निजामती सेवा ऐन यथाशिघ्र जारी गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

नेपाल निजामती कर्मचारी युनियन, केन्द्रीय कार्य समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले कर्मचारी समायोजनको क्रममा देखिएको समस्या समाधान गर्न पनि सरकार प्रयत्नशील रहेको बताउनुभयो ।