सन्जीब रानाले २२औं मिनेटमा गोलकिपर र डिफेन्डरलाई बिट गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी समयमा तीर्थ बहादुर बस्नेतले गोल गरेपछि खेल बराबरीमा आएको थियो ।
शुक्रबार काठमाडैंको पाँचतार होटलमा भएको खेलाडी किनबेच (अक्सन)मा ‘ए’ श्रेणीका ४० मध्ये १८ खेलाडी ३ लाख ५० हजार रुपैयाँ रकममा अनुबन्ध भएका हुन् ।
त्यसअघि श्रीकृष्ण माविको खेलमैदानमा टस जितेर ब्याटिङ रोजेको कैलपाल १८.३ ओभरमा १ सय ७० रनमा समेटियो । उसका लागि मुकेश चन्द र राजु भाटले सर्वाधिक २३–२३ रन बनाए । पाटनका
नेता गुरुङले पार्टीमा एमसीसीको सन्दर्भमा फरक मत भएको स्वीकार गर्दै उहाँले अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठबीचमा पनि पार्टीलार्ई एकताबद्ध बनाएर लैजाने विषयमा सहमति जुटेको जानकारी दिनुभयो ।
‘पार्टीभित्र विषयगत रूपमा उठेका मतभेदलार्ई विभिन्न समयमा सहमतिमार्फत अघि बढ्नुपर्छ भन्ने विषयमा नेताहरूबीच एकमत छ,’ उहाँले भन्नुभयो, ‘दुई जनाको अभिव्यक्तिबाट पार्टी एकतामा कसैले पनि दुईमत नगरे हुन्छ ।’
काठमाडौं । अमेरिकी सांसद सिनेटर लिंड्से ग्राहमले रुसले युक्रेनमाथि आक्रमण गरेको भन्दै रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनको हत्या गर्नु पर्ने बताएपछि रुस आक्रोसित बनेको छ । युक्रेन र रुसबीच युद्ध चर्किरहेका
‘सदनबाट पारित भएको एमसीसीको व्याख्यासहितको सदनमा जुन निर्णय भएको छ, त्यो पार्टीले अघि सारेको मूल्य र मर्ममा नै आधारित छ,’ उहाँले भन्नुभयो, ‘पार्टी एकता र गठबन्धनको रक्षा गर्नको लागि पनि
‘संयुक्त राष्ट्रसंघको महासभामा कस्ता–कस्ता मुलुकहरू युक्रेन र रुसको पक्षमा उभिए,’ उहाँले भन्नुभयो, ‘वर्षौंदेखि मानिसहरू मारिरहेको र मानवअधिकारको कालो धब्बा लागेका सिरियाजस्ता मुलुकहरू रुसको पक्षमा उभिएका छन् ।’
काठमाडौं । भारतको बिहार राज्यको भागलपुरमा भएको विस्फोटमा दश जनाको मृत्यु भएको छ ।भारतीय संचारमाध्यमका अनुसार बिहिबार राति भएको विष्फोटमा परेर दशजनाको मृत्यु भएको हो । भारतीय प्रहरीका अनुसार प्रारम्भिक
पछिल्लो समय नाबालिका गायिकालाई बलात्कार गरेको अभियोगमा नायक पल शाह तनहुँस्थित जिल्ला प्रहरी कार्यालयको थुनामा छन् । हिरासतमा राखेर अनुसन्धान भइरहँदा शाहका पक्षधरले प्रहरी कार्यालयबाहिर पक्षको पक्षमा नाराबाजी गर्दैै पीडित