Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


स्थानीय तह निर्वाचन : गाउँ पसे दलहरु

काठमाडौं । दाङका १० स्थानीय तह मध्य गत स्थानीय तहको निर्वाचनमा ३ गाउँपालिकामा मात्रै जीत हात पारेको नेपाली कांग्रेसले दुई उपमहानगर र एक नगरपालिकाको नेतृत्व गुमायो। अन्य तीन गाउँपालिकामा पनि

सडक बनाउन ‘गोठालो’

काठमाडौं । गाउँठाउँमा चौपायाले बालीनाली खाइदिने भएर गोठालो गर्ने गरिन्छ तर काठमाडौं उपत्यकामै भने सडक नबनाउन ठेकदारले आलटाल गर्लान् भनेर स्थानीयहरू वस्तुभाउको जस्तै गोठालो लाग्दै आएका छन् । पासाङल्हामु राजमार्गको

प्रमुख प्रतिपक्ष फकाउने सरकारको नीति

काठमाडौं । सरकारले विगत ६ महिनायता जारी रहँदै आएको संसद्को अवरोध खोल्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगको संवादलाई सशक्त रूपमा अघि बढाउने भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास

नारायणीमा डुबेर दुई बालकको मृत्यु

भरतपुर–७ विकासचोकका १० वर्षीय बिदान गौतम र हाल परिचय नखुलेका अन्दाजी १२ वर्षीय बालकको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिनुभयो ।

विन्टर पारा ओलम्पिक–२०२२ मा रुस र बेलारुसमाथि प्रतिबन्ध

बिहीबार अन्तर्राष्ट्रिय पारा ओलम्पिक कमिटी (आईपीसी)ले विज्ञप्ति जारी गरी पारा ओलम्पिकमा सहभागी खेलाडीहरूको सुरक्षालाई दृष्टिगत गर्दै रुस र बेलारुसलाई खेलमा प्रतिबन्ध गरिएको जनाएको हो ।

दिल्लीलाई हराउँदै खप्तड गोल्डकपमा मनाङको विजयी सुरुवात

धनगढी रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा भारतको दिल्ली फुटबल क्लबलाई २–१ गोल अन्तरले हराउँदै मनाङले सुखद सुरुवात गरेको हो । जितसँगै मनाङले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

शिक्षा बजेट बढाउने लविङमा मन्त्री पौडेल, संघीय ऐन ल्याउन प्रधानमन्त्री सकारात्मक

‘गतवर्ष कोभिडको कारणले बजेटको आकार पनि सानो भयो,’ शिक्षा मन्त्री पौडेललाई उद्धृत गर्दै उहाँका प्रेस संयोजक बिमल खड्काले भन्नुभयो, ‘यस वर्ष कोभिड महामारी कम छ, संविधानबमोजिम शिक्षामा बजेट बढाएर २०

जनकपुरमा मिथिला माध्यमिकी परिक्रमा सुरु

जनकपुरको मिथिला बिहारी मन्दिरबाट डोलासहित परिक्रमा सुरु गरिएको हो । १५ दिनसम्म चल्ने मध्यमा परिक्रमाका मिथिलामा वृहत्, मध्यमा र अन्तगृहसहित तीन वटा परिक्रमा हुनेछन् ।

राजश्व संकलनमा कमजोर विराटनगर भन्सार कार्यालय

चालु आर्थिक वर्ष २०७८/०७९ को पछिल्लो ७ महिनाको अवधिमा भन्सार कार्यालयले लक्ष्यभन्दा करिव ४ अर्ब कम राजस्व उठाएको हो ।

नियन्त्रण होइन, नियमन गर्न आचारसंहिता बनाइयो : अध्यक्ष हुमागाईं

बिहीवार विभिन्न सञ्चारमाध्यमसँगको छलफलपछि अध्यक्ष हुमागाईंले विज्ञापनसम्बन्धी आचारसंहिताले विज्ञापन बजारमा देखिएका विकृति र विसंगतिहरूलाई अन्त्य गर्न सहयोग गर्ने बताउनुभयो ।