Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु

गत पुसमा सम्पन्न महाधिवेशनपछि पहिलो पटक बसेको केन्द्रीय कमिटी बैठकबाट पार्टी महासचिवसहित अन्य पदाधिकारीहरु चयन गरिने माओवादीको तयारी छ ।

लेखा समितिको २१औं वार्षिक प्रतिवेदनको मस्यौदा पारित

प्रतिवेदनमा समितिले समसामयिक विषयहरूमा गरेका निर्णयहरू, गण्डकी प्रदेशको कालीगण्डकी करिडोरलगायत त्यस आसपासमा रहेका राष्ट्रिय गौरवका आयोजनाहरूको निरीक्षणलगायतका विषय समावेश भएको उहाँको भनाइ छ ।

युरोपको सबैभन्दा ठूलो परमाणु ऊर्जा प्लान्टमा रुसको कब्जा

युक्रेनी स्थानीय अधिकारीले सामाजिक सञ्जालमा लेख्दै रुसी सेनाले परमाणु ऊर्जा प्लान्टमा कब्जा गरेको पुष्टि गरेको हो । यद्यपि त्यहाँका कर्मचारीहरू सुरक्षित रहेको र आफ्नो काम निरन्तर गरिरहेको बताइएको छ ।

रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा नेपालमा पनि प्रदर्शन

काठमाडौं । रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा नेपालमा पनि प्रदर्शन गरिएको छ । नेपालका मानव अधिकारवादीहरुले युक्रेनमाथि गरिएको बर्बर आक्रमण अन्त्य गर्न माग गर्दै प्रदर्शन गरेका छन् । काठमाडौं स्थित

कपिलवस्तुमा झोलुङ्गे पुलको उद्घाटन

कपिलवस्तु । कृष्णनगर नगरपालिकाको ८ र ९ को संयुक्त वडा कार्यालय तथा सुरई खोलामा झोलुङ्गे पुलको एकैसाथ उद्घाटन गरिएको छ । नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले नगरभित्रका अधिकांश ठूला

राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि सकियो

काठमाडौं । राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि आज शुक्रबारदेखि सकिएको छ । नेकपा एमालेका ८, नेपाली कांग्रेसका ३, नेकपा माओवादी केन्द्रका ४, नेकपा एकीकृत समाजवादीका ४ र सरकारको सिफारिसमा

आज देशभरको मौसमको अवस्था कस्तो छ त ?

काठमडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज शुक्रबार बिहान देशका उच्च पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । पहाडी भू-भागमा भने आंशिक बदली रहनेछ । बाँकी भू-भागमा

फेरि उठ्दै राप्रपा : जनताले विकल्प खोजेका छन्’

काठमाडौं । गत मंसिरमा सम्पन्न एकता महाधिवेशनबाट नेतृत्वको पुस्तान्तरण र रूपान्तरण गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चुनाव केन्द्रित हुन थालेको छ । वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सबै तहमा

कांग्रेसले कहिल्यै राष्ट्रघात गर्दैन : महामन्त्री शर्मा

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले कहिल्यै राष्ट्रघात नगर्ने बताउनुभएको छ । मध्यपुरथिमि–४ बालकुमारीमा बिहीबार नेपाली कांग्रेस मध्यपुरथिमि नगर समितिले आयोजना गरेको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै उहाँले

ध्वनि प्रदूषणले बढायो कान नसुन्ने समस्या

काठमाडौं । नेपालमा पछिल्लो समय ध्वनि प्रदूषणका कारण मानिसको श्रवण क्षमता गुम्दै गएको चिकित्सकले औंल्याएका छन्। विश्व श्रवण दिवसको अवसरमा चिकित्सकहरूले यो समस्या नेपालमा दिनप्रतिदिन बढ्दै गएको बताउँदै यसतर्फ सचेत