Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


सौताको हत्यामा संलग्न आरोपित महरा कारागार चलान

गत माघ १८ गते उनकी सौता ४० वर्षीया चन्द्रा महरा घर नजिकैको बाँझो घर मृत फेला परेकी थिइन् । त्यसपछि हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

जनताको सुझावको आधारमा गठबन्धनको भविष्य निर्धारण हुन्छ : नेता सिंह

काभ्रेको धुलिखेलमा पत्रकारसँग कुराकानीमा नेता सिंहले आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन कायम रहने वा नरहने भन्ने विषय वडातहसम्मको जनताको सुझावमा तय गरिने बताउनुभयो ।

पर्सा राष्ट्रिय निकुञ्जमा साइकल पर्यटन अभियान सुरु

साइकल पर्यटनको उपयुक्त स्थलको रूपमा विकास गर्ने उद्देश्यले गत वर्षदेखि सुरु गरिएको साइकल र्‍याली अभियानमा ५ प्रदेशका साइकल राइडरले सहभागी थिए ।

देशभर मनाइयो ग्याल्पो ल्होसार

शेर्पा संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ । बालक जुन वर्षमा जन्मेको हुन्छ त्यसकै आधारमा उसको जीवनका धार्मिक

व्याख्यात्मक घाेषणाकाे नाममा सरकारले भ्रम छरेकाे एमाले महाचिवकाे आराेप

कैलाली । एमसीसीको व्याख्यात्मक घोषणाको नाममा सत्ता गठबन्धनले जनतामाथि भ्रम छर्ने काम गरेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले आरोप लगाउनुभएको छ । आज बिहिबार प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको

साताको नेप्से : उच्च अंकको गिरावट, लगानीकर्ताको १ खर्ब ६२ अर्ब पुँजी गुम्यो

प्रतिशतका हिसाबले हेर्दा पछिल्लो तीन दिनको कारोबारमा नेप्से परिसूचक ४ दशमलव ३ प्रतिशत गिरावट आएको छ । साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक ७ दशमलव ७३ अंक घटेको थियो

युक्रेनमा रुसको आक्रमणबारे धारणा बनाउन क्वाडका नेताहरु छलफल गर्दै

काठमाडौं । अमेरिका,अष्ट्रेलिया, जापान र भारतका नेताहरू आज बिहिबार भर्चुअल छलफल गर्दैछन् । क्वाड भनिने क्वाड्रिलेटरल सेक्युरिटी डाईलगमा आवद्ध यी ४ मुलुकका नेताहरूबीच कुरा हुन लागेको भारतीय विदेश मन्त्रालयले जनाएको

बागमती प्रदेशसभाको बैठक बोलाइयो

सचिवालयले जारी गरेको सूचनामा फागुन २९ मा प्रदेश सभा बैठक बोलाइएको उल्लेख छ । फागुन १६ का लागि प्रदेश सभा बैठक बोलाइए पनि स्थगित गरिएको थियो ।

युक्रेनमा रहेका नेपालीलाई उद्धार गरिदिन भारत सरकारसँग आग्रह

नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालयलाई भारतीय नागरिकसँगै नेपालीलाई पनि उद्धार गरिदिन अनुरोध गरेको हो । नेपाल फर्किन चाहने नेपालीलाई भारतीयसँगै जहाजमा ल्याइदिन आग्रह गरिएको दूतावासका अधिकारीहरूले बताएका छन्

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका पन्टारमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । रम्भाको दमाइटोलबाट पन्टातर्फ जाँदै गरेको लु ७९ प १०९८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पाल्पा रम्भा