काठमाडौं । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा बैठकअघि संघीय संसद् भवनमा बसेको कार्यव्यवस्थाको बैठकले ११
काठमाडौं । सरकारले कोभिड–१९ को संक्रमण दर घटेको भएपनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ । देशमा पछिल्ला हप्ताहरुमा कोभिड-१९ को संक्रमण दर, अस्पताल भर्नाको दर र
काठमाडौं । पोखरा विमानस्थलबाट हुने हवाई सेवा देशका ७ वटा ठूला शहरसम्म विस्तार भएको छ । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरालाई ७ वटा ठूला शहरमा हवाई सञ्जालमार्फत
काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य एक लाख नाघेको छ । शुक्रबार ९९ हजार ९ सयमा कारोबार भएको सुन आज एकै दिन २ हजारले बढेर एक लाख
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आइतबार अपराह्न २ बजे बस्ने गरी सरेको छ। बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आइतबार बिहान ११ बजेका लागि तय गरिएको बैठक अपराह्न २ बजे
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज (आइतबार) पनि बस्दै छ । गत शुक्रबारको बैठकमा एमसीसीलगायतका समसामयिक विषयमा छलफल भएकोथियो । बैठक बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहान ११ बजे
काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज (आइतबार) बिहान देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान
काठमाडौं । रुस–युक्रेन युद्धले विश्व नै विभाजित भईरहेका बेला इजरायली प्रधानमन्त्री नाफ्तली बेनेट रुस पुग्नुभएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन संवाद गरेको भोलिपल्टै बेनेट पुटिनलाई भेट्न मस्को पुग्नु
काठमाडौं । युक्रेनले रुसी सेनासँग लड्न उत्तर एट्लान्टिक सन्धि संगठन नेटोसँग थप सहयोग माग गरेको छ । युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाले रुसी सेनासँग लड्न आफुहरुलाई थप युद्धक विमान र हवाई
काठमाडौं । सर्वोच्च अदालतले देशैभर भइरहेको अनियन्त्रित नदी दोहन रोक्न विस्तृत अध्ययन गरी ६ महिनाभित्र प्रतिवेदन पेस गर्न संघीय सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र