Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


शिक्षा र स्वास्थ्य क्षेत्रमा धनी र गरिबबीचको विभेद अन्त्य हुनुपर्छ : उपराष्ट्रपति पुन

धनीका छोराछोरीहरूले शिक्षा र स्वास्थ्यमा प्रशस्त अवसरहरू पाएको भए पनि गरिबहरूले यस्तो अवस्थाबाट वञ्चित हुनुपरेको उहाँले बताउनुभयो । सबैले विना भेदभाव सर्वसुलभ रूपमा स्वास्थ्योपचार र शिक्षा पाउनुपर्ने उहाँले बताउनुभयो ।

मानसिक सन्तुलन गुमेपछि ओलीले जथाभावी बोल्न थाले, समयमै उपचार गर्दा राम्रो : अध्यक्ष नेपाल

शुक्रबार समाजवादी प्रेस संगठनले धरानमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले यस्तो आरोप लगाउनुभएको हो ।

दल र आयोगबीच निर्वाचन चिन्हदेखि खर्च र रङसम्मका छलफल

छलफलमा स्थानीय तह निर्वाचनको तयारीको सन्दर्भमा आयोगले अहिलेसम्म सम्पादन गरेको कामहरूको बारेमा जानकारी गराउँदै दलहरूसँग आयोगले गरेका अपेक्षाका सन्दर्भमा कुराकानी भएको आयोगका सहप्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

बञ्चरे डाँडाका स्थानीय समस्या समाधान गर्न ‘र्‍यापिड एक्शन टास्क फोर्स’ गठन, यी हुन् मन्त्रिपरिषद्का निर्णय

२०७८ चैत्र १४ गते संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा हुने गभर्मेण्ट कन्सलटेसन अन द स्टकहम प्लस ५० एलगेसी इन्गेजमेण्ट स्टाटेजी प्रिपेटरी मिटिङ सम्बन्धी कार्यमा सहभागी हुन सचिव डा. प्रेम नारायण कँडेललाई

क्रिकेटका पाँच युवा खेलाडीले भारतमा प्रशिक्षण गर्ने

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाली पाँच युवा खेलाडीले भारतको बेंगलोरस्थित क्रिकेट एकेडेमीमा दुई सातासम्म प्रशिक्षण गर्ने भएका हुन् ।

विकास निर्माणका काममा ढिला हुनुमा सरकारी संयन्त्रको पनि कमजोरी छ : मन्त्री झाँक्री

शुक्रबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले विकास निर्माणको काम समयमा सम्पन्न हुन नसक्नु र गुणस्तरीय काम हुन नसक्नुमा सरकारी संयन्त्रको पनि

७७ वटै जिल्लामा कांग्रेस कार्यसमिति बैठक जारी

पार्टी र भ्रातृ संस्थालाई व्यापक रुपमा परिचालन तथा केन्द्रको निर्णय कार्यान्वयन गर्नका लागि सबै जिल्ला कार्यसमितिले बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

विविध सुविधासहित एनसेलद्वारा लैनचौर मैदानको पुनर्निर्माण सम्पन्न

काठमाडौं ।नीजि क्षेत्रको दुरसंचार प्रदायक संस्था एनसेल आजियाटा लिमिटेडले काठमाडौंको मुटुमा अवस्थित लैनचौर मैदानको पुनर्निर्माण सम्पन्न गरेको छ । आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत लैनचौर मैदानको पुनर्निर्माण सम्पन्न गरेको

देशलाई कता लैजाने भन्ने निर्णायक भूमिका माओवादीकै हातमा भएकाे दाहालको दावी

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशलाई कता लैजाने भन्ने निर्णायक भूमिका आफ्नो पार्टीकाे हातमा भएकाे दावी गर्नुभएको छ । सुर्खेतमा पत्रकारहरुसँग कुरानी गर्दै उहाँले आज (शुक्रबार) देश माओवादीकै

झापा ११ फुटबल क्लब झापा गोल्डकपकाे सेमिफाइनलमा

रेडपान्डाले एक गोल फर्कायो । उसका लागि ६६औं मिनेटमा पेनाल्टीमार्फत योगेश मगरले गोल गरे । झापाका विशाल बस्नेतले सिक्किमका अमन रसाइलीलाई डिएरियामा फाउल गरेपछि पेनाल्टी पाएको थियो ।