काठमाडौं । सरकारले नयाँ वर्ष अगावै अस्थायी रुपमा भएपनि काठमाडौं उपत्यकामा मेलम्चीको पानी ल्याउने गरी निर्माण कार्य अघि बढाएको छ । बाढीले क्षति पुर्याएको भागमा पुननिर्माण जारी रहेको मेलम्ची खानेपानी
काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि धमाधम तयारी गरिरहेको निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा अघिल्ला वर्ष भन्दा कडाई गर्ने नीति लिएको छ । दललाई शुक्रबार स्थानी तहको निर्वाचनको लागि उम्मेद्वारले गर्न
राजेश पौडेलको ह्याट्रिकको सहयोगमा बाँसबारी क्लबले राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसियसनमाथि ६–० को फराकिलो जित निकालेको छ ।
साउदी नेतृत्वको सैन्य गठबन्धनले मध्यपूर्वी देश यमनमा हवाई आक्रमण सुरु गर्दा सन् २०१५ यता कम्तिमा १० हजार बालबालिका मारिएका वा घाइते भएको प्रतिवेदनमा उल्लेख छ ।
देशभर अझै ५ हजार ५० जना सक्रिय संक्रमित रहँदा एकै दिनमा १ लाख १ हजार ३ सय ४ जनालाई कोरोनाविरुद्धको खोप दिइएको छ ।
भारतकी स्मृति मंदानाले १ सय २३ तथा हर्मनप्रितकुर ले १ सय ९ रनको शतकीय इनिङ खेले । वेष्ट इण्डिजकी अनिसा मोहमदले भारतको २ विकेट हात हात पारिन् ।
नेपालमा दर्जनौं कम्युनिस्ट रहेको बताउँदै भट्टराईले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लाई ठूला कम्युनिस्ट समूह भएको बताउनुभएको छ ।
आगामी स्थानीय तहको चुनावमा पुनः वीरगञ्जको मेयरमा उम्मेदवारी दाबी गर्दै आउनुभएका सरावगी केही समयअघि देखि नै एमाले प्रवेशका लागि नेताहरूसँग परामर्शमा हुुनुहुन्थ्यो ।
संघको निर्वाचनन अधिकृतको कार्यालय, बालुवाटारले शनिबार एक सूचना प्रकाशित गर्दै निर्वाचन तीन दिन पर धकेलेको हो ।
ओखलढुंगास्थित चिसंखुगढीमा रहेको नवर्निमित जालपा मावि भवनको उद्घाटन गर्दै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले नयाँ सिकाई अहिलेको आवश्यकता रहेको बताउनुभयो ।