Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


देशभरकाे माैसमकाे अवस्था आज कस्ताे छ त ?

काठमाडौं । हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ। आज (सोमबार) हाल देशभर मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार दिउँसो भने देशका

युक्रेनमा जारी युद्धमा एक अमेरिकी पत्रकारको मृत्यु, २ जना घाइते

काठमाडौं । युक्रेनमा जारी युद्धमा परी एक अमेरिकी पत्रकार ब्रेन्ट रिनाउडको मृत्यु भएको छ । युक्रेनको किभ नजिक इरपिन शहरमा रहेका रिनाउडको रुसी सेनाको गोली लागि मृत्यु भएको हो ।

रुसले चीनसँग हतियार र सहयोग मागेको अमेरिकाको दावी

काठमाडौं । रुसले चीनसँग हतियार र सहयोग माग गरेको अमेरिकाले दावी गरेको छ । अमेरिकी सरकारी अधिकारीहरुले विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यममार्फत यस्तो दावी गरेका हुन् । रुस र चीनले भने

दुई वर्षपछि मलेसियाको रोजगारी सुचारु

काठमाडौं । सरकारले मलेसियाको रोजगारी खुलाउने तयारी सुरु गरेपछि मेनपावर र अन्य निकायमा विभिन्न प्रक्रियाका लागि आवेदन दिएर प्रतीक्षामा रहेका नेपाली लामो समयदेखि मलेसिया जाने बाटो खुलेको छ । मलेसियास्थित

सूचना महामार्गको प्रगति निराशाजनक

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्ग सम्बन्धी परियोजनाको प्रगति निराशाजनक रहेको छ । प्राधिकरणले ग्रामिण दूरसञ्चार विकास कोष परिचालन गरी यी

माहोल बनाउँदै गाउँमा नेता

काठमाडौं । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा गाउँको माहोल सपार्न अहिले राजनीतिक दलका नेताहरू गाउँ तथा टोल केन्द्रित भएका छन्। अहिले राजनीतिक दलहरुले टोल गई टोल भेला गर्नुका साथै

सांसदका लागि आवास बनाउने तयारी

काठमाडौं । सरकारले सांसदका लागि संयुक्त आवास निर्माण गर्ने तयारी अघि बढाएको छ । आवास निर्माण गर्न संघीय संसद् सचिवालको पत्रअनुसार शहरी मन्त्रालयले प्रारम्भिक डिजाइनको काम सम्पन्न गरेको छ ।

कोरोना महामारीप्रति अझै सचेतनाको खाँचो

काठमाडौं । नेपाल लगायतका मुलुकमा कोरोना संक्रमण न्यून हुँदै गएको अवस्थामा चीनमा भने केही दिनदेखि कोरोना संक्रमितको संख्या बढेको छ । चीनले संक्रमित क्षेत्रका विद्यालय बन्द गर्नुका साथै संक्रमण भएर

साना दलका मागबारे छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं । दलीय चुनाव चिह्नमा निर्वाचन लड्न पाउनुपर्ने माग राखेर आन्दोलनरत ३७ साना दलको मागबारे निर्वाचन आयोगले सोमबार राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने भएको छ । आयोगले साना दलको माग

चक्रपथ विस्तार: साइट क्लिअर नै नभई चिनियाँलाई पत्र लेख्दै सरकार

काठमाडौं । सरकारले चक्रपथ विस्तारअन्तर्गत कलंकीदेखि महाराजगञ्जसम्मको दोस्रो खण्डको साइट नै क्लिअर नगरी चिनियाँ पक्षलाई पत्र लेख्ने तयारी गरेको छ । सरकारले अबको दुई महिनाभित्र साइट क्लिअर गरिसक्ने प्रतिबद्धता जनाउँदै