एजेन्सी । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको आज(सोमबार) १९ दिन पुगेको छ । रुसले युक्रेमाथि बमबारी गर्न थालेयता २५ लाख भन्दा बढी युक्रेनीले युद्धबाट ज्यान जोगाउन आफ्नो देश छोडेर छिमेकी
समितिले सर्वोच्च अदालतका न्यायाधीशको पदमा न्यायपरिषद्बाट उच्च अदालत विराटनगरका मुख्य न्यायाधीशमा प्रस्तावित श्रेष्ठविरुद्ध उजुरी भए १० दिनभित्र दर्ता गर्न आह्वान गरेको हो ।
मल्लोदुगुनको कुगुन्ना र बझाङ जिल्ला जोड्ने यो पुल बनेपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । झण्डै ८६ लाख २२ हजार रुपैयाँको लागतमा निर्माण भएको पुल ८२ मिटर लामो छ ।
काडमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नागरिकले सहज रुपमा न्याय पाउन नसकेकाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाअभियोग लगाउनु परेको दाबी गर्नुभएको छ । ‘घर घर जाऔं,कांग्रेस जिताऔं’ भन्ने एक महिने
काठमाडौ । इतिहास शिरोमणि बाबुराम आचार्यको १३५ औं जन्मजयन्ती मनाइएको छ । आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान र इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानको सहकार्यमा १३५ औं जन्मजयन्ती मनाइएको हो ।
काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यि चैतकाे दाेस्रो हप्ता नेपाल भ्रमणमा आउनुहुने भएकाे छ । उहाँकाे भ्रमणको मिति पनि तय भएको परराष्ट्र मन्त्रालयले जनाएकाे छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चिनियाँ
काठमाडौं । कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्ने भएको छ । वैदेशिक रोजगार विभाग, ईपिएस कोरिया शाखाले चैत १४ देखि २१ गतेसम्म भाषा परीक्षाका लागि आवेदन खुलाईएको जानकारी दिएकाे हाे
काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अर्ली इलेक्सनको अब सम्भावना नभएकाे बताउनुभएको छ । धनगढी विमानस्थलमा आज (सोमबार) पत्रकारसँग कुराकानी गर्दै उहाँले नेकपा एमालेले संसद
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रकाश सपुतले ल्याएको ‘पिर’ बोलको गीतका विषयमा कोही उत्तेजित हुनुपर्ने जरूरी नभएको प्रतिक्रिया दिनुभएको छ । माओवादीकै केही नेता तथा
काठमाडौं । युक्रेनमा तीव्र रूपमा बिग्रँदै गएको सुरक्षा अवस्थाकाबीच भारतले आफ्नो दूतावास अस्थायी रूपमा पोल्याण्डमा सार्ने निर्णय गरेको छ । रुसी सेना युक्रेनको राजधानी किभ र अन्य प्रमुख सहर नजिक