बाँकी रहेको कंक्रिट संरचनालाई डोजर लगाएर भत्काउने विभागले जनाएको छ । महानगरपालिकाका मेयर नै सम्पदा मास्न उद्दत रहेको खड्गीले विश्व समपदा सूचीमा रहेका क्षेत्रभित्र खेलवाड हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
ऋण लिने भनेर हामीलाई अप्ठ्यारो पार्नु नुहने भन्दै उहाँले नेपालको विशेषता र आवश्यकताका आधारमा सर्तहरू राखेर परियोजना अघि बढाउन एडिबीलाई आग्रह गर्नुभयो ।
‘कपिलले दुई महिनाअघि फोन गरेर मलाई निम्ता गरेको थियो,’ उनले भने, ‘तर, फिल्म गम्भीर विषयमा छ र शो फन्नी छ, त्यसैले म्यानेजरलाई भनेर मैले शोमा नजाने निर्णय गरेको हुँ ।’
यस दिन होटल तथा पर्यटन, निर्जीवन बीमा, जीवन बीमा र म्युचल फण्डबाहेकका सबै समूहका उपसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी जीवन बीमा १ सय २ अंकले बढ्दा सबैभन्दा बढी
उडानका लागि कुवेतको जजिरा, श्रीलङ्काको श्रीलङ्कन, नेपाल वायुसेवा निगम, कतार एयरवेज, थाइल्याण्डको थाइ स्माइल वायुसेवा कम्पनी सम्पर्कमा आएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
त्यसअघि निंग्लाशैनी खेल मैदानमा पहिला ब्याटिङ गरेको बाराकोटले निर्धारित २० ओभरमा १ सय ३० रन मात्रै बनाउन सक्यो । महेश सिंह बुडालले ५१ रनको पारी खेले पनि अन्य ब्याट्सम्यान चलेनन्
काठमाडौं । हालै निर्माण सम्पन्न भई व्यावसायिक उडानका लागि तयारी अवस्थामा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि पाँचवटा कम्पनी सम्पर्कमा आएका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी जेठ
बुधबार संघले गरेको कार्यक्रममा ठट्टा गर्दै ओलीले आफूलाई बत्ती बाल्न र रिवन काट्न दिएकोमा धन्यवाद दिनुभएको हो । उहाँले महिलाहरुले सधैं घरमा बत्ती बाल्ने आफूले कहिलेकाहिँ मात्र पाउने भएकाले खुसी
काठमाडाै । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी नेतृत्वले आफ्ना मान्छेलाई छान्दा समग्र पार्टीलाई असर परिरहेको बताउनु भएको छ । आज (मंगलबार) नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंहसहितका