Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


विधेयक फिर्ता भएकोमा वायुसेवा सञ्चालक संघको विरोध

युरोपियन युनियनले नेपालको हवाई सेवालाई लामो समयदेखि कालोसूचीमा राखेको छ । नेपालमा हवाई सेवा सञ्चालन र नियमन गर्ने दुवै निकाय एउटै भएकाले कालोसूचीबाट हटाउन सुझाव दिएको थियो ।

टेलिकमको होली अफर, १० दिनमा १० जिबी डेटा

अफर अन्तर्गत २४ घण्टाका लागि ६९ रुपैयाँमा १ एमबीपीएस अनलिमिटेड डेटा, ९८ रुपैयाँमा तीन दिनका लागि ६ जिबी डेटा र २९४ रुपैयाँमा १० दिनका लागि १० जिबी डेटा उपलब्ध हुनेछ

पछिल्लो २४ घण्टामा ८२ जना कोरोनाका नयाँ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका ८२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार ६ हजार १ सय ७५ जनामा नमुना परीक्षण

भारतले लिटरमै १६ रुपैयाँ बढाएर पठायो पेट्रोलको मूल्य

नेपाल आयल निगमका अनुसार भारतबाट बुधबार प्राप्त मूल्यअनुसार पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ३७ पैसा, डिजेल २४ रुपैयाँ ४९ पैसा र हवाई इन्धन १८ रुपैयाँ ८९ पैसाले बढेर आएको हो ।

तीन महिनापछि भारतले बल्ल पठायो राजदूत शर्माको एग्रिमो

नेपालको परराष्ट्र मन्त्रालयले संसदीय सुनुवाइ सकेर गत मंसिर २४ गते नै एग्रिमोका लागि भारतको विदेश मन्त्रालयमा पत्राचार गरेको थियो । डा. शर्मालाई एग्रिमो दिन भारतले ९५ दिन लगाएको हो ।

ओली सरकारले ल्याएको नागरिकता अध्यादेशविरुद्धको रिट खारेज

सर्वोच्चले पहिलो सुनुवाइ गर्दै अघिल्लो दिन संसद विघटनको निर्णय र सिफारिस अनुसार सोही मितिमा प्रतिनिधिसभाको विघटन गरिएको र लगत्तै अर्को दिन विवादित अध्यादेश जारी गरिएको भन्दै रोक्न अन्तरिम आदेश जारी

१६ करोड बिगो दाबी गर्दै तीन जनाविरुद्ध मुद्दा

आठ करोड २१ लाख ७२ हजार ४४१ रुपैयाँ राजश्व छलेकाले उनीहरूविरुद्ध बिगो र बराबरको जरिवाना गरी १६ करोड ४३ लाख ४५ हजार २८२ मागदाबी गर्दै मुद्दा दायर गरिएको विभागका महानिर्देशक

कपिलवस्तुमा १५ सय अवैध चल्ला नष्ट

विशेष सुराकीका आधारमा बोर्डर आउट पोस्ट (वीओपी) कृष्णानगर र वीओपी विजयनगरको १४ जनाको टोलीले ब्रोइलर कुखुराका १५ सय चल्ला नष्ट गरेको हो ।

चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौं पुग्ने गरी काम गर्न मन्त्री चौधरीको निर्देशन

उहाँले सरकारको लक्ष्यअनुसार चैत मसान्तसम्म पानी काठमाडौं लैजाने गरी काम भइरहेको जानकारी दिनुभयो । मुहानमा थुप्रिएको पहिरो र गेग्रान सरसफाइको काम ७० प्रतिशत सकिएको जानकारी उहाँले दिनुभयो ।

खलंगालाई मेयर कपको उपाधि , दशरथचन्द ५ विकेटले पराजित

बुधबार भएको फाइनल खेलमा दशरथचन्दले दिएको ८८ रनको सामान्य लक्ष्य खलंगाले १०.४ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । जसमा हरिस कार्कीले अविजित ५२ रनको पारी खेले । दशरथचन्दका सुमन