Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


पीएनजीद्वारा नेपाललाई २ सय ५ रनको लक्ष्य

उसका लागि चाल्र्स अमिनीले सर्वाधिक ५९ रन बनाए । टोनी उरा २७, लेगा सियाका २५, असन भाला १९, नरमन भानुवा २३, चाड सोपर ३५ रनमा पेभेलियन फर्कँदा अन्य खेलाडीले दोहोरो

पञ्जाबका मुख्यमन्त्री भगवन्त मानद्वारा भगत सिंहको गाउँमा शपथग्रहण

मुख्यमन्त्री मानले राज्यको १७औं मुख्यमन्त्रीको रुपमा ईश्वरको नाममा शपथ ग्रहण गर्नुभएको छ । अहिले नै मन्त्रिपरिषद् भने विस्तार गरिएको छैन ।

आयुर्वेद औषधालयमा विरामीको संख्या बढ्दै

जनकपुर आयुर्वेद औषधालयमा ५ वर्ष अघिसम्म दैनिक १०–२० जना बिरामी आउने गरेकोमा आजकल दैनिक २ सयभन्दा बढी विरामी उपचारका लागि आउने गरेको स्थानीयवासीहरू बताउँछन् ।

नेकपा एमालेकाे संसदीय दलकाे बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संसदीय दलको बैठक आज (बुधबार) बस्ने भएको छ । मंगलबार संसद् अधिवेशनको अन्त्य भएकाे भोलिपल्ट बुधबार एमालेले दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाएको

होलीको अवसरमा ईमेज च्यानलले ‘होली विशेष’ कार्यक्रम गर्दै

काठमाडौं । रंगहरुको पर्व होलीको अवसरमा ईमेज च्यानलले भोलि (बिहीबार) ‘होली विशेष’ कार्यक्रमको आयोजना गर्ने भएकाे छ । ईमेज च्यानलले विगत केही वर्षयतादेखि होलीका दिन गर्दै आएको सांगीतिक कार्यक्रमलाई यो

तीन सातादेखिको रुसको आक्रमणले युक्रेनका मुख्य शहर अस्तव्यस्त, राजधानी किभ पनि रुसी सेनाकाे घेरामा

काठमाडौं । तीन सातादेखिको रुसको सैन्य आक्रमणका कारण युक्रेनका मुख्य शहर अस्तव्यस्त भएका छन । युक्रेनकाे राजधानी किभ पनि चारैतिरबाट रुसी सेनाकाे घेरामा परेकाे छ । युक्रेनमा रुसको सैन्य आक्रमण

रुसद्वारा अमेरिकी राष्ट्रपतिसहित १३ उच्च अधिकारीमाथि प्रतिबन्ध, युक्रेनमा मानवीय संकट चुलिंदै

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनसहित शीर्ष १३ अधिकारीहरू विरुद्ध रूसले प्रतिबन्धकाे घोषणा गरेको छ । युक्रेनमाथि युद्ध प्रवेश गरेपछि रूसविरुद्ध अमेरिकाले कैयौं प्रतिबन्ध लगाएको बदलामा रुसले अमेरिकी राष्ट्रपति बाइडेनमाथि

मन्त्री फिर्ता बोलाउँदै एकीकृत समाजवादी

काठमाडौं । सत्तरुढ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाउन गृहकार्य सुरु गरेको छ । सो पार्टीले पूर्वसहमति अनुसार मन्त्रीलाई फिर्ता बोलाउन गृहकार्य सुरु

पराजित गर्न एमाले एक्लै काफी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई आगामी निर्वाचनमा आफ्नो पार्टीले एक्लैले पराजित गर्ने दावी गर्नुभएको छ । उहाँले गठबन्धन एकातिर र एमाले एकातिर बस्दा पनि एमालेकै

बजेटमा कृषि पहिलो प्राथमिकता

काठमाडौं । अर्थमन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/ ०८० को बजेट निर्माण कार्य अघि बढाएको छ। यसक्रममा मन्त्रालयले मंगलबार कृषिसँग सम्बन्धित सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ । कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले बजेट