
File Photo
काठमाडौं । सरकारले नयाँ वर्ष अगावै अस्थायी रुपमा भएपनि काठमाडौं उपत्यकामा मेलम्चीको पानी ल्याउने गरी निर्माण कार्य अघि बढाएको छ ।
बाढीले क्षति पुर्याएको भागमा पुननिर्माण जारी रहेको मेलम्ची खानेपानी विकास समितिले जनाउँदै अस्थायी रुपमा भएपनि नयाँ वर्ष अघि नै काठमाडौं उपत्यकामा पानी ल्याउने तयारी भइरहेको जनाएको छ ।
गत १ असारको बाढीले पहिराले ठूलो क्षति पुगेपछि त्यसयता काठमाडौं उपत्यकामा पानी पिउन पाएका छैनन् ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्