Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


साफ यू–१८ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

यू–१८ टिमका प्रमुख प्रशिक्षक दर्शन भक्ता राज लावतीले २३ खेलाडी सम्मिलित टोली घोषणा गरेको एन्फाले जनाएको छ । च्याम्पियनसिप भारतको जमसेदपुरमा मार्च १५ देखि २५ तारिखसम्म हुनेछ ।

आफैं पूँजी जुटाएर ठूला परियोजना अघि बढाउन लगानी बोर्डलाई अर्थमन्त्रीको निर्देशन

अर्थमनत्री शर्माले परपम्परागत विकासको संस्कृतिलाई बदलेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । लगानी बोर्डमा आउने परियोजनालाई अध्ययनका लागि भन्दै लामो समयसम्म फाइल अड्काउने प्रवृत्ति ठीक नभएको उहाँको भनाइ छ ।

कारो फिल्म्सले लियो नयन राज पाण्डेको उपन्यास ‘लू’ को प्रतिलिपि अधिकार

काठमाडौं । क्लासिक टेक को सिस्टर कम्पनी कारो फिल्म्सले नयनराज पाण्डेको चर्चित उपन्यास ‘लू’ को प्रतिलिपि अधिकार लिएको छ । कारो फिल्म्स्की प्रबन्ध निर्देशक निशा खरेल र उपन्यासका लेखक पाण्डेबीच

थप १ सय १२ जनामा कोरोना पुष्टि, ४ सय २० संक्रमणमुक्त

६ हजार ८०१ पीसीआर परीक्षणमा ७७ र दुई हजार ५२७ एन्टिजेन परीक्षणमा ३५ जना गरी १ सय १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सरकार र्‍याफ्टिङलाई राष्ट्रिय खेलमा समावेश गर्ने तयारीमा छ : मन्त्री गहतराज

र्‍याफ्टिङ लगायत अन्य जलासय युक्त खेलमा काठमाडौंबाट नजिकमा रहेका त्रिशुली, सुनकोसी र भेटेकासीलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा अध्ययन गर्ने बताउनुभयो । उहाँले र्‍याफ्टिङ जस्ता अन्य पानीमा खेल्ने खेललाई सरकारले

सैद्धान्तिक र वैचारिक वहसमा सहभागी हुन ओलीलाई कांग्रेस महामन्त्री शर्माको सुझाव

बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले तथ्य र तर्कमा आधारित विषयमा मात्र राजनीतिक दलहरूले निर्वाचन आयोगले गरेको निर्णयमाथि प्रश्न उठाउन सक्ने भएकाले तार्किक कुरामा मात्रै प्रश्न गरी पदीय जिम्मेवारीको मर्यादा

स्वीडेन सरकारको फेलोसीपमा चुनिए नेपाली युवा लामिछाने

यस वर्ष संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यअन्तर्गत लक्ष्य १६ जना शान्ति, न्यायपूर्ण तथा सबल संस्थामा टेवा पुराउने व्यक्तित्वहरूलाई चुनिएको छ । तालिम कार्यक्रम मार्च २०२२ देखि जुन २०२२ सम्म

एकै दिन ३५ सयले घट्यो सुनको मूल्य

काठमाडौं । साताको पाँचौं दिन आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ । बुधबार १ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज बिहीबार एकै दिन ३५ सयले घटेर

मेलेम्ची खानेपानी आयोजनाको मर्मतको काम ६० प्रतिशत सम्पन्न

काठमाडौं । गत असार १ गतेको बाढी पहिराले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको मर्मत कार्य ६० प्रतिशत सम्पन्न भएको छ । चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले नेपाली सेनाको सहयोगमा ढुङ्गा

स्वार्थ र ग्रुपिज्मको सिकार बन्दै संघीय निजामती ऐन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठबीच केही महत्वपूर्ण सैद्धान्तिक पक्षमा विमति हँुदा संघीय निजामती सेवा ऐन निर्माण प्रक्रिया अवरुद्ध बनेको छ । मन्त्री