Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


अचाक्ली बढ्यो महंगी

काठमाडौं । युक्रेन र रुसको जारी युद्ध, पेट्रोलियम पदार्थको मूल्य वृद्धि, डलर सटही दरको वृद्धि लगायतका कारण देखाउँदै व्यापारीले दैनिक उपभोग्य वस्तुदेखि निर्माण सामग्रीसम्मको मूल्य बढाएका छन् । विदेशबाट कच्चा

समस्या नै समस्यामा फोहोर व्यवस्थापन

काठमाडौं । स्थानीयको स्वामित्वमा रहेको करिब ५ हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने लगायतका माग गर्दै स्थानीयवासीले बुधबारदेखि उपत्यकाको फोहोर व्यवस्थापन अनिश्चितकालका लागि रोकेका छन् । सरकारले चैत अन्तिम वा बैशाख

७ लाख ८० हजार नेपाली कहिलेसम्म अनागरिक ?

काठमाडौं । संविधानसभाबाट संविधान निर्माण भएको ६ वर्ष बितिसक्दा पनि नागरिकतासम्बन्धी विद्येयक संसद्बाट सुल्झन सकेको छैन । नागरिकता समस्या हल गर्न संसद्मा पेस भएको तीन वर्ष बितिसके पनि नागरिकता विधेयकको

‘दलीय स्वार्थ’ मा कूटनीति निर्णय गर्न नसक्दा १८ देश राजदूतविहीन

काठमाडौं । कुनै पनि मुलुकको आन्तरिक नीतिको विस्तारित रुपलाई विदेश नीति भन्ने गरिन्छ। मुलुकको विदेश नीतिलाई आन्तरिक नीतिले प्रभाव पार्छ पनि भन्ने गरिन्छ। तर नेपालको हकमा राज्यको आन्तरिक नीतिभन्दा पनि

पूर्व मिस युक्रेनले छोडिन् देश,युक्रेनीलाई सहयोग गर्न विश्वको ध्यानाकर्षण

एजेन्सी । रुसले युक्रेनमाथि आक्रमण गरेपछि पूर्व मिस युक्रेन देश छोड्न बाध्य भएकी छिन् । रुसले युक्रेनमाथि हमला गरेको बुधवार १४ दिन पुगेको छ । युद्धबाट जोगिन लाखौं युक्रेनी नागरिकहरुले

कांग्रेसको घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु

अभियानका क्रममा कांग्रेसले स्थानीय तह निर्वाचनमा सहभागी भइ लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदाताहरूलाई अपिल गर्ने तथा कांग्रेसका नेता, कार्याकर्ताहरूलाई एकतावद्ध बनाएर परिचालन गर्ने उहाँले बताउनुभयो ।

आइएमई मोटर्सको सिमराही र चन्द्रनिगाहपुरमा शाखा उद्घाटन

काठमाडौं । आइएमई ग्रुप अन्र्तगत संचालित आइएमई मोटर्स प्रालिले २ वटा शाखा समुद्घााटन गरेको छ । कम्पनीद्वारा दुधौली नगरपालिका सिमराही (कटारी बजार नजिक) सर्भिस सेन्टर र चन्द्रनिगाहपुर नगरपालिका स्थित सोरुमको

थाइल्याण्डमा हुने दुई मैत्रीपूर्ण खेलका अल्मुताइरीले बोलाए २५ खेलाडी (को–को परे ?)

नेपालले २४ मार्चमा थाइल्याण्डको राष्ट्रिय फुटबल टीम र २७ मार्चमा त्यहाँको स्थानीय क्लब चोनबुरीसँग मैत्रीपूर्ण खेल खेल्दैछ । खेल थाइल्याण्डको चोङबुरीमा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

सभामुख सापकोटा र फ्रान्सका संसदीय मैत्री समूहका अध्यक्ष रिटनबीच शिष्टाचार भेट

बुधबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सभामुख सापकोटाले अध्यक्ष रिटन नेतृत्वको प्रतिनिधिमण्डलसँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।

सरकारले चाहे तत्काल जयनगर–कुर्था रेल्वे सञ्चालन गर्छौं : महाप्रबन्धक झा

रेल दुई वर्षअघि भारतीय रेल्बे कम्पनी कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा दुई सेट रेल खरिद गरेर नेपाल ल्याएको एक वर्ष बढी भएको हो । खरीद गरेर एक वर्षपछि कुर्थासम्म ल्याएको