Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


रोजगारी सिर्जनामा उत्पादनमूलक उद्योग अगाडि

काठमाडौं । नेपाल भित्रने प्रत्यक्ष वैदेशिक लगानी (एफडीई)अन्तर्गत उद्योग दर्तामा सेवा र पर्यटन क्षेत्र अगाडि रहे पनि रोजगारी सिर्जनामा भने उत्पादनमूलक क्षेत्र अगाडि देखिएको छ । उद्योग विभागका अनुसार नेपालमा

निर्विकल्प लाइफलाइनमा हटेन समस्या

काठमाडौं । ३ वर्षअघि चावाविरो फिड इण्डष्ट्रिज प्रालिले अमेरिकाबाट भटमास आयात गर्दा भन्सारमा ५ प्रतिशत मात्रै भन्सार शुल्क लाग्नु पर्ने थियो । तर वीरगन्ज भन्सार कार्यालयले १० प्रतिशत भन्सार कर

कांग्रेसद्वारा दोगडाकेदार गाउँपालिकासँग बजेट विवरण माग

नेपाली कांग्रेस दोगडाकेदार गाउँपालिका समितिको बैठकको निर्णयअनुसार आर्थिक वर्ष २०७४/७५ देखि २०७८/७९ सम्म विनियोजित बजेट, योजना र उपभोक्ता समितिको विवरण माग गरिएको नेपाली कांग्रेस बैतडीका सदस्य केशवराज जोशीले बताउनुभयो ।

कर्णालीको जनजीवन समेटिएको ‘बुलाकी’को फर्स्टलुक सार्वजनिक

स्व. मोति बिष्टको प्रस्तुति रहेको चलचित्रलाई लक्ष्मण सुनारको निर्देशनमा टोपेन्द्र बिष्टले निर्माण गरेका हुन् । डोल्पा, जाजरकोट र रुकुमका विभिन्न स्थानमा खिचिएको चलचित्रका सहनिर्माता सौगात कँडेल हुन् ।

संकटा क्लब झापा गोल्डकपको सेमिफाइनल प्रवेश

पहिलो हाफ १–० को अग्रता बनाएको संकटाले दोस्रो हाफमा थप एक गोल गर्‍यो । खेलको ६३औं मिनेटमा फोडे फोफोनाले अर्को गोल थपे । खेलमा थ्री स्टारले पाएका अवसर सदुपयोग गर्न

रुसले ३० वर्षमा नगुमाएको हतियार १३ दिनमा गुमाएको युक्रेनको दावी

एजेन्सी । युक्रेनका राष्ट्रपति भेलोदिमिर जेलेन्स्कीले रुसले ३० वर्षमा नगुमाएको हतियार १३ दिनमा गुमाएको दाबी गरेका छन् । रुसले युक्रेनमाथि आक्रमण शुरु गरेको १३ दिन भएको छ । दुबै देशबीच

पल शाहलाई गैंडाकोट लगियो

मुद्दाको अनुसन्धानका लागि आरोपितलाई तनहुँबाट झिकाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी दिलिप गिरीले जानकारी दिनुभयो ।

श्रीलंका नेभीविरुद्धको दोस्रो अभ्यास खेलमा नेपाल विजयी

श्रीलंका भ्रमणमा रहेको नेपाली टोलीले मंगलबार भएको खेलमा श्रीलंका नेभीलाई ८१ रनले पराजित गर्दै दोस्रो जित हात पारेको हो । १ सय ९७ रनको लक्ष्य पछ्याएको श्रीलंका नेभी ५ बलमा

छिटो सूचना दिन सरकारी कार्यालयहरूलाई निर्देशन

कार्यक्रममा बोल्दै फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दाहालले सूचना अधिकारीको व्यवस्थापनका लागि राज्यले छुट्टै कर्मचारीको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

महिला श्रमिक दिवसमा कैदीबन्दीलाई स्वास्थ्य सामग्री र पुस्तक वितरण

११२औं अन्तराष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा कारागारमा रहेका महिला कैदी तथा महिला कर्मचारीलाई सेनिटरी प्याड लगायत साबुन, मास्क वितरण गरिएको हो ।