Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


स्थानीय तह निर्वाचनमा भाग लिने दललाई आयोगको १७ बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वातनमा भाग लिने राजनीतिक दलहरुलाई १७ बुँदे निर्देशन जारी गरेको छ । निर्देशनमा आयोगले उम्मेदवार चयन गर्दा अपनाउनु पर्ने मापदण्ड लगायतका विषयहरु समावेश गरिएको

स्थानीय तहको ठेक्कामा संलग्न व्यक्ति उम्मेदवार बन्न नपाउने आयोगको निर्णय

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको ठेक्कापट्टामा संलग्न रहेका व्यक्तिलाई उमेद्वार हुन रोक लगाउने निर्णय गरेको छ । आयोगको आज (बुधबार) बसेको बैठकले निर्वाचनमा उमेद्वार हुने व्यक्तिले ठेक्कापट्टा र कारोवारमा

बिमस्टेकबाट बडापत्र पारित, तीन वटा सम्झौतामा हस्ताक्षर

काठमाडौं । श्रीलंकाको राजधानी कोलम्बोमा चलिरहेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को पाँचाै शिखर सम्मेलनले बिमस्टेक बडापत्र पारित गरेको छ । भर्चुअल हस्ताक्षर समारोहपछि शिखर

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट  अन्तर्राष्ट्रिय सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज (बुधबार) भएको खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको

सरकारले दीर्घरोगीलाई मासिक पाँच हजार दिने

काठमाडौं । सरकारले चार प्रकारका दीर्घरोगीलाई औषधि उपचारका लागि मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोग भएका

सफल नायक अनमोल केसीले २८ औँ बसन्त पार गरे

काठमाडौँ । अहिले नेपाली सीने जगतमा सफल नायक मानिएका अनमोल केसीले २८ औँ बसन्त पार गरेका छन् । बुधबार (आज)उनले आफ्नो जन्मदिन मनाइरहेका छन् ।नेपाली सिनेमामा अनमोल केसीलाई अहिले राम्रो

द्विविधा नलिईकनै स्थानीय तहको निर्वाचनमा होमिन कार्यकर्तालाई एमाले अध्यक्ष ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि द्विविधा नलिईकन स्थानीय तहको निर्वाचनमा होमिन पार्टी कार्यकर्तालाई निर्देशन दिनुभएको छ । बुधबार आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टीको प्रतिवद्धता

आगामी निर्वाचनमा दुई वटा गठबन्धन हुन्छ : नेता खनाल

काठमाडौ । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आगामी वैशाख ३० गते हुने निर्वाचनमा दुईवटा गठबन्धन बन्ने बताउनुभएको छ । गैर आवासीय नेपाली संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै

राष्ट्र बैंकले आरटिजिएस प्रणालीको समय सीमा बढायाे

काठमाडौ । नेपाल राष्ट्र बैंकले आरटिजिएस प्रणाली सञ्चालनको समय सीमा बढाएको छ । राष्ट्र बैंकका अनुसार हाल सञ्चालन भईरहेको रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) सिस्टम मार्फत सर्वसाधारणले कारोबार गर्न सक्ने

गैर आवासीय नेपाली संघका अध्यक्ष त्रयलाई एकतावद्ध हुन प्रधानमन्त्री देउवाको सुझाव

काठमाडौ । गैर आवासीय नेपाली संघ, एनआरएनएका नवनिर्वाचित अध्यक्ष त्रयलगायतका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । नवनिर्वाचित अध्यक्षत्रय कुल आचार्य, डा. बद्री केसी र रबिना थापा, निवर्तमान अध्यक्ष