Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


उम्मेदवार बन्न सम्पत्ति विवरण अनिवार्य

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि उम्मेदवार बन्न १९ बुँदे योग्यता निर्धाण गरेको छ ।बुधबारको आयोगको बैठकले स्थानीय तह निर्वाचनसम्बन्धी कानुनमा भएको व्यवस्था र केही थप

श्रमस्वीकृति रद्द र सिफारिस नियम हट्यो

काठमाडौं । विदेशमा मृत्यु र अंगभंग भई फर्केका श्रमिकले बिमा दाबी गर्दा अनिवार्य गरिएको श्रमस्वीकृतिको सिफारिस र श्रमस्वीकृति रद्दका लागि बिचौलियाले लाखौ रुपैयाँ उठाउन थालेपछि सरकारले सिफारिसको नियम हटाएको छ

काठमाडौंमा सवारी दुर्घटनाः ४४ महिनामा ५ सय ६८ को मृत्यु

काठमाडौं । बितेको ४४ महिनामा काठमाडौं उपत्यकाका तीन जिल्लामा सवारी दुर्घटनामा परी ५ सय ६८ जनाको ज्यान गएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं, भक्तपुर र ललितपुरमा गरी विगत

जनक शिक्षामा सेना पस्यो

काठमाडौं । स्थानीय निर्वाचनमा मतपत्र छपाइ शुरू गर्न नेपाली सेनाको प्रमुख सेनानीको नेतृत्वमा करिब ३५ जनाको टोली जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा प्रवेश गरेको छ । निर्वाचन आयोगले हिजो बुधबारबाट

निर्वाचनअघि दुई प्रहरी प्रमुख परिवर्तन हुँदै

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनको सम्मुखमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व परिवर्तन हुने भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक (आइजी) ३० वर्षे सेवा अवधि पूरा

प्रमुख पदमा महिलाको सहभागिता हुन सकेन: पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेती

काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले समानुपातिक समावेशी सिद्धान्तका आधारमा प्रमुख पदमा महिलाहरुको सहभागिता हुन नसकेको बताउनुभएको छ । आज (बुधबार) काठमाडौंमा भएको अन्तरक्रिया कार्यक्रममा बाेल्दै उहाँले संविधानमा बाझिएका

आफू मन्त्री भएपछि उडान विस्तारलाई तीव्रता दिएकाे मन्त्री आलेको दावी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले आफू मन्त्री भएपछि उडान विस्तारलाई तीव्रता दिएकाे दावी गर्नुभएकाे छ । उहाँले दिल्लीमा प्रत्येक दिन दुईवटा उडान हुने बताउनुभएको

वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेर काम गर्न राष्ट्रपतिकाे आग्रह

काभ्रे । राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेर विकास निर्माणका काम गर्न आग्रह गर्नुभएको छ । काभ्रेको नमोवुद्धस्थित कानपुरमा रहेको कालिका मन्दिरको आज (बुधबार) उद्घाटन गर्दे राष्ट्रपति भण्डारीले

निर्वाचनका विषयमा प्रदेश सभापतिसँग काँग्रेसकाे छलफल

काठमाडौं । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचन परिचालनका विषयमा पार्टीका प्रदेश सभापतिहरुसँग प्रारम्भिक छलफल सुरु गरेको छ । पार्टी उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको स्थानीय तह निर्वाचन परिचालन समितिले चुनावी तालमेलका

शान्ति वार्ता विपरित रुसले आक्रमण जारी राखेको युक्रेनको आरोप

काठमाडौं । रुसले शान्ति वार्ताका क्रममा गरेको वाचा विपरित आक्रमण जारी राखेको युक्रेनले आरोप लगाएको छ । युक्रेनको चेर्निहिभ क्षेत्रका गभर्नरले त्यहाँ सैन्य गतिविधि कम गर्ने वाचा गरेपनि रुसले आफ्नो