Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


श्रीलंकाका सर्वसाधरण सरकार विरुद्ध प्रदर्शनमा उत्रे

काठमाडौं । आर्थिक संकटमा फसेका श्रीलंकाका सर्वसाधरण सरकार विरुद्ध प्रदर्शनमा उत्रेका छन् । खाद्यान्न अभाव र मंहगीको बिरोधमा रातको समयमा कोलोम्बोमा भेला भएका उनीहरु राष्ट्रपति गोटाबाया राजपक्षेको घरतर्फ अघि बढ्दा

अमेरिकी रणनीतिक भण्डारणबाट तेल निकाल्न राष्ट्रपति बाइडेनको आदेश

काठमाडौ । अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकी रणनीतिक तेल भण्डारहरूबाट ठूलो परिमाणमा तेल निकाल्न आदेश दिएका छन । इन्धनको बढ्दो मूल्य नियन्त्रण गर्ने प्रयास स्वरुप बाइडेनले दैनिक १० लाख ब्यारेलको

सूर्यतारा सिमेन्ट आयोजनाको लगानी स्वीकृत

काठमाडौँ । लगानी बोर्डले १४ अर्ब रुपैयाँ भन्दा बढी लगानी गरी सूर्यतारा सिमेन्ट आयोजनाको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा बोर्ड अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बिहिबार बसेको बैठकले उक्त

रुससँग पेट्रोलियम पदार्थ खरिद गर्न नयाँ नियम लागू

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुससँग पेट्रोलियम पदार्थ खरिद गर्न चाहने देशले रुसी बैंकमा रुसी मुद्रामै खाता खोल्नुपर्ने नयाँ नियम लागू गरेका छन । रुसबाट ग्यास खरिद गरिरहेका देशहरुले

देशका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा भारतको बिहार आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। आज (शुक्रबार) बिहान प्रदेश-१, माधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी

श्रीलंकाकाे राजधानी कोलम्बोमा अनिश्चितकालीन कर्फ्यू जारी

काठमाडौं । आर्थिक संकटग्रस्त श्रीलंकामा सरकार विरोधी प्रदर्शन चर्किएपछि राजधानी कोलम्बोमा अनिश्चितकालीन कर्फ्यू लगाईएको छ । बिहिबार भएको प्रदर्शन हिंसात्मक बन्दै नियन्त्रण बाहिर गएपछि प्रशासनले कर्फ्यू लगाएको हो । प्रदर्शनकारीहरुको

पश्चिमा देशलाई आजदेखि ग्यास आपूर्ति बन्द गर्ने रुसी राष्ट्रपति पुटिनकाे चेतावनी

काठमाडौं । पश्चिमा देशलाई आज (शुक्रबार) देखि ग्यास आपूर्ति बन्द गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन । युक्रेन र रुसबीच युद्ध सुरु भएको ३७ दिन पूरा भईसक्दा पनि

माओवादी केन्द्रप्रति जनताको आकर्षण बढ्यो : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित रिपोर्टस् क्लवको २४ औँ वार्षिकोत्सव

गठबन्धनलाई एकतावद्ध बनाएर लैजाने प्रधानमन्त्री देउवाको भनाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई एकतावद्ध बनाएर लैजाने बताउनु भएको छ । बिहीबार रिपोर्टस क्लवको २४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो ।

भारतीय नागरिक अग्रवालविरुद्ध कर छली मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले भारतीय नागरिक अमितकुमार अग्रवालविरुद्ध कर छलीको मुद्दा दायर गरेको छ । भारत पश्चिम बंगाल, सिलगुडी थाना स्थायी ठेगाना भई हाल काठमाडौंको ताहाचलमा बसोबास गर्ने ३२