Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


दुबईको जेलमा रहेको पत्रकार पाण्डेको रिहाइको माग गर्दै प्रदर्शन

जेलमा रहनुभएका पत्रकार पाण्डेको रिहाइको माग गर्दै युथ कांग्रेस नेपालले शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । उहाँलाई जेल पुर्‍याउनका लागि युएई स्थित नेपाली दुतावासनै लागि परेको आफन्तहरूको आरोप छ

पेट्रोलियम पदार्थको लोड/अनलोड ठप्प, आइतबारदेखि बिक्री रोक्ने

आइतबारबाट बिक्री नै ठप्प पार्ने चेतावनी व्यवसायीले दिएका छन् । अत्यावश्यक वस्तुको रूपमा रहेको इन्धनको ‘लोडिङ’ नै बन्द हुँदा त्यसको प्रत्यक्ष असर सर्वसाधारणको दैनिकीमा पर्ने देखिएको छ ।

२२ कोरोना संक्रमित थपिए

त्यसैगरी शुक्रबार ७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशैभर गरेर १ हजार २२ जना संक्रिय संक्रमित रहेका छन् ।

प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाइ दिन्छ : मन्त्री कार्की

त्यसैगरी ४३ जिल्लामा राष्ट्रिय भुमि आयोगको अध्यक्ष नियुक्त गरिएको छ भने न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगिता खड्का र गोरखापत्र संस्थानको महाप्रवन्धकमा लालबहादुर ऐरीलाई नियुक्त गरिएको उहाँले बताउनुभयो ।

युक्रेन युद्ध, जहाँ यी तस्बीरले सबैलाई रुवाउँछ

एजेन्सी । रुसले बिना कारण युक्रेनमाथि हमला गरेको शुक्रबार (आज) ३७ दिन पुगेको छ । युक्रेनभन्दा कैयौं शक्तिशाली मानिएको रुसले युक्रेनलाई केही दिनमै आफ्नो कब्जामा लिनसक्ने विश्वास गरेको थियो ।

सत्तारुढ दलहरूबीच गठबन्धन गरेरै अघि बढ्नुपर्ने अवस्था छ : मन्त्री यादव

जनता समाजवादी पार्टी, नेपालको नेतृ समेत रहनु्भएकी मन्त्री यादवले स्थानीय तह निर्वाचनमा सबै ठाउँमा सत्तारुढ दलहरूबीच गठबन्धन नभए पनि ठाउँ हेरेर त्यसको निक्र्यौल हुने स्पष्ट पार्नुभयो ।

पोखराको ल्याण्डफिल साइट भरतपोखरीमा सार्ने तयारी

कार्यपालिका बैठकले पोखरा १४ को बाच्छेबुडुवाबाट भरतपोखरीमा ल्याण्डफिल सार्ने निर्णय गरेको हो । पोखरा ३३, साविक भरतपोखरी गाविसको ६ र ७ नम्बर वडामा पर्ने जग्गामा ल्याण्डफिल सार्ने निर्णय भएको महानगरले

एनआरएनएमा राजनीतिक चलखेल छैन : महासचिव पौडेल

महासचिव पौडेलले सबै दल, सरकार र संघसंस्थासँग छलफल गरेर आगामी दिनमा गैरआवासीय नेपाली संघलाई अघि बढाउने पनि बताउनुभयो । एनआरएनएको सामुहिक नेतृत्वले गैर आवासीय नेपालीका समस्या समाधान गर्ने उहाँको दाबी

प्रधानमन्त्री देउवा दिल्ली प्रस्थान

चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा दिल्ली प्रस्थान गर्नुभएको हो । त्यसअघि उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको टोलीले विदाइ गरेको थियो ।

दक्षिण कोरियामा लडाकु विमान दुर्घटना हुँँदा ३ चालकको मृत्यु

काठमाडौं । दक्षिण कोरियाको वायु सेनाको लडाकु विमान दुर्घटना हुँँदा ३ जना चालकको मृत्यु भएको छ । दक्षिण कोरियाको प्रशिक्षणको क्रममा रहेको सैनिक विमानमा सवार देशको दक्षिणपूर्वी शहर साचियोनमा भएको