Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


एमालेद्वारा स्थानीय तहको चुनावी प्रतिवद्वता पत्रको तयारी सम्बन्धि छलफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज (बुधबार) एमालेबाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरुसँग छलफल गर्दै हुनुहुन्छ । ओलीले भर्चुअल माध्यमबाट २०७४ को स्थानीय तहमा जितेका पार्टीका जनप्रतिनिधिहरसँग

सत्ता गठबन्धन लोभी र पापीहरूको गठबन्धन भएकाे ओलीकाे आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन लोभी पापीहरूको गठबन्धन भएकाे आरोप लगाउनुभएकाे छ । आज (बुधबार) भक्तपुरमा सूर्यविनायक हरित कृषि थोक बजारको उद्घाटन गर्दै अध्यक्ष ओलीले

मलेसियाद्वारा नेपाललाई ११५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं। त्रिकोणात्मक टी–२० क्रिकेट श्रृंखला अन्तर्गत अहिले भइरहेको मलेसियाले नेपाललाई ११५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले मलेसियाबाट जितका लागि ११५ रनको

प्रचण्डले गरे कुलमानकाे प्रशंसा

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्रशंसा गर्नुभएकाे छ । आज (बुधबार) चितवनमा पत्रकारसँग कुरा गर्दै उहाँले आगामी ४०

रुसले फेरि दियो युक्रेनमाथि आणविक हतियार प्रयोगको धम्की

एजेन्सी । ३५ दिन सम्म पनि रुसले युक्रेनमाथि जित हात पार्न नसकेपछि फेरि उसले आफ्नो अस्तित्व रक्षाका लागि युक्रेनमाथि आणविक हतियार प्रयोग गर्न सक्ने धमकी दिएको छ । युक्रेन भन्दा

प्रदेश सरकारसँग पर्याप्त स्रोत र साधन छैन: मुख्यमन्त्री पोखरेल

चितवन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसरकारसँग पर्याप्त स्रोत र साधन नभएको बताउनुभएको छ । आज (बुधबार) चितवनमा पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री पोखरेलले नारायणी कटान चितवन नवलपुरका लागि

बसाइँसराइका कारण रित्तिदै गाउँघर

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–४ को दर्मिजा गाउँ पछिल्लो समय बसाइँसराइका कारण रित्तिदै गएको छ । मगरजातीको वाहुल्यता रहेको दर्मिजा गाउँका एकसय बढी घरहरुमध्ये एक दर्जनभन्दा बढी घरका ढोकामा ताल्चा

तेह्रथुम प्रशासनद्वारा हातहतियार बुझाउन आदेश

तेह्रथुम । जिल्ला प्रशासन कार्यालय तेह्रथुमले निजी हातहतियार प्रहरी इकाइमा बुझाउन आदेश दिएको छ । सार्वजानिक सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय तेह्रथुमले इजाजत प्राप्त हातहतियार नजिकैको प्रहरी चौकी वा

तेह्रथुममा वाम–लोकतान्त्रिक गठबन्धन

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र मञ्च सम्बद्ध लिम्बुवान पार्टीले संयुक्त रूपमा हस्ताक्षर गर्दै विज्ञप्ति सार्वजानिक गरेका हुन् ।

सार्वजनिक सरिद नियमावलीको त्रुटी सच्याउन निर्माण व्यवसायीको माग, कस्ट्रक्सन होलिडे गर्ने चेतावनी

कोभिड महामारीका कारणले समय सकिएका आयोजनाहरूको म्याद चैत महिनासम्म मात्रै रहेको भन्दै अध्यक्ष सिंहले आयोजनाको म्याद नथपिएमा निर्माण कार्य नै अवरुद्ध गर्नेे चेतावनी दिनुभयो ।