Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


गठबन्धनमा आवद्ध दलहरूसँग तालमेल गर्ने कांग्रेसको निर्णय

बैठकको निर्णय बारे जानकारी दिँदै प्रवक्ता प्रकाशशरण महतले कांग्रेसलाई अझ सबल र व्यापक बनाउनका लागि गठबन्धन दलहरूसँग तालमेल गर्ने नीतिगत निर्णय सर्वसम्मत् रूपमा गरिएको बताउनुभयो ।

युद्धविरामका लागि राष्ट्रसंघको आह्वान

युक्रेनमा रुसी सेनाको जारी कारबाहीमा करिब ३९ लाख मानिस पूर्वी युरोपेली देशतर्फ लागेको बेला राष्ट्रसंघ प्रमुखले यस्तो आह्वान गर्नुभएको हो ।

विद्युत् संकटले उद्योगी आक्रान्त, दैनिका १४ घण्टासम्म अघोषित लोडसेडिङ

उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ, प्रदेश १ ले संयुक्त पत्रकार सम्मेलन गर्दै यस क्षेत्रमा अघोषित लोडसेडिङका कारण उद्योग करकारखाना चलाउनै नसक्ने अवस्था सिर्जना भएको बताएका

जनकपुर–जयनगर रेल्वे चैत १९ गतेदेखि सञ्चालनमा आउने

रेल चलाउने गरी सरकारले २०७८ चैत्र ८ मा तेस्रोपटक रेलवे अध्यादेश जारी गरेको थियो । भारतले नेपालतर्फको खण्डलाई ब्रोडगेजमा विस्तार गरेर गति परीक्षण गरी भारतले नेपाल रेल्वे कम्पनीलाई रेलमार्ग हस्तान्तरण

त्रिदेशीय अन्तर्राष्ट्रिय टी–ट्वान्टी श्रृंखलामा मलेसियाले विजयी सुरुवात

मलेसियाले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ दशमलब ३ बलमा सबै विकेट गुमाएर मात्र १ सय ७२ रन जोड्न सक्यो । पीएनजीका लागि टोनी उराले ५६ रनको

बाँकेमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

नेपालगञ्ज उपमहानगरपालिका राँझा चोकमा टिपरले ठक्कर दिँदा स्थानीय ७० वर्षीय वीरबल भण्डारीको मृत्यु भएको हो ।

अभिनेत्री आलियाले किन हटाइन् फिल्म ‘आरआरआर’का सम्बन्धित पोष्टहरू ?

एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्टले आफ्नो इन्स्टाग्राममा सेयर गरेका फिल्म ‘आरआरआर’ को सम्पुर्ण पोष्टहरू हटाएकी छिन् । भारतीय सञ्चार माध्यमका अनुसार आलिया ‘आरआरआर’ फिल्मका निर्देशक एसएस राजामौलिसँग रिसाएकी छिन्

मन्त्री थापाको तलबभत्ता सामाजिक कार्यमा

सोमबार प्रेस युनियन कास्कीले गरेको पत्रकार सम्मेलनमा उहाँले आफ्नो १४ लाख ८६ हजार तलबभत्ता विकास निर्माण र सामाजिक कार्यमा खर्च गरेको जानकारी गराउनुभएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका ४२ जना नयाँ संक्रमित थपिए

काठमाडौँ । मंगलबार नेपालमा कोरोनाका ४२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न जिल्लाका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ४७१ नमूना

स्मार्टच्वाईस टेक्नोलोजिज र एन.आइ सी एसियावीच स्मार्ट क्यूआर भुक्क्तानी सम्बन्धि संझौता

काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज (एससीटी) लिमिटेड र एन.आइ सी एसिया बैंकवीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमती प्राप्त