मेलामा लुम्बिनी प्रदेशका विभिन्न जातजातीमा प्रचलित खाना, सामाग्री तथा विभिन्न जातजातीको सांस्कृतिक नाचगान समेत भएको थियो । त्यस्तै, मेलामा ६८ जिल्लाका १ हजार भन्दा बढी होमस्टे सञ्चालकहरूको सहभागिता रहेको थियो
खेलको ४४औं मिनेटमा रजनी थोकरले गोल गर्दै चन्द्रपुरलाई सुरवाती अग्रता दिलाइन । तर, पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा बिर्शना चौधरीले गोल गर्दै धनगढीलाई १–१ गोलको बराबरीमा ल्याइन् ।
त्यसअघि सोमबार नै होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबमाथि २६–२४, २५–८, २६–२४ को सोझो सेटमा जित निकाल्दै विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ ।
‘२०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न धनकुटा जिल्लाबाट इजाजत प्राप्त विभिन्न व्यक्तिका नाममा रहेका हातहतियार निर्वाचन पश्चात फिर्ता पाउने गरि प्रहरी
पार्टीले निर्वाचनलाई वहिष्कार, उपयोग र फेरि वहिष्कारको नीति लिएर यथास्थिति गोलचक्करमा फसेकाले पार्टी परित्याग गर्नुपरेको संयुक्त समाजवादी मोर्चाका अध्यक्ष भण्डारीले बताउनुभयो ।
गुठीका संस्थापक अध्यक्ष अर्थविद् डा. रेवत बहादुर कार्कीले बैंक वित्त सम्बन्धी लेखन तथा पत्रकारिता प्रोत्साहनका लागि यस किसिमको पुरस्कार स्थापना गरी प्रदान गर्दै आएको बताउनुभयो ।
महाधिवेशनबारे मंसिर पुसमा गर्नेगरी पछि निर्णय गर्ने, एमसीसी विरुद्ध आन्दोलन गर्ने र स्थानीय तह निर्वाचनमा भाग नलिने निर्णय भएको उहाँको भनाइ छ ।
दलको राष्ट्रिय मान्यता प्राप्त नगरेका अन्य दललाई सम्बन्धित दलकै निर्वाचन चिह्न दिने आयोगले निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
एजेन्सी । रुसले युक्रेन्माथि आक्रमण सुरु गरेको सोमबार ३४ दिन पुगेको छ । युक्रेनी सेनाले रुसी सेनासँग बहादुरी पूर्वक लडेका कारण युक्रेन युद्ध लम्बिएको हो । रुसले बिना कारण गत
उहाँले जनयुद्धकालिन समयमा सरकारले माओवादीलाई घेरा हाल्ने र सखाप पार्ने नीतिमा रहेजस्तै आज पनि प्रतिक्रियावादी र परिवर्तनकारीबीच त्यस्तै लडाई जारी रहेको बताउनुभयो ।