सोमबार काठमाडौंमा युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा (एमाले)का अध्यक्ष ओली राजावादी शक्तिहरूसँग मध्यरातमा अज्ञात ठाउँमा बसेर खतरनाक योजनाहरू बनाउने गरेको आरोप लगाउनुभएको हो ।
भारतले सन्धिअनुसार बनाउनुपर्ने नहर बनायो नत नेपाली पक्षले दोधारा चादँनीमा नहर निर्माणको सुरसार गर्यो ।नगरपालिकाका अनुसार दोधारा चादँनीमा स्थानीय, प्रदेश र सङ्घ सरकारबाट सिँचाइका लागि बोरिङ जडान भएको छ ।
मंगलबार धनगढी उमहानगर–२ मित्रनगरबाट सुनचाँदीका गरगहना बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेक्वाटर कैलालीले जनाएको छ ।
निर्वाचन आयोग, नेपालले सोमबार नियमित पत्रकार सम्मेलन गरी स्थानीय तह निर्वाचनमा भाग लिने सो संख्यामा रहेका मतदाताहरूको नामावली स्वीकृत गरिएको जानकारी गराएको हो ।
सोमबार गाउँपालिकाको केन्द्र स्याफ्रुबेशीमा भुकम्प प्रतिरोधी, अपांगमैत्री र बालमैत्री प्रशासनिक भवनको उद्घाटन गर्दै त्यहिँबाट सेवा दिन थालिएको छ ।
अरु अधिकांश समूह दोहोरो अंकले झरे । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ३१ कम्पनीको ४९ लाख कित्ता शेयर २ अर्ब ५४ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यहि चैत १८ गतेदेखि २० गतेसम्म भारतको भ्रमण गर्नुहुने भएको छ । प्रधानमन्त्री देउवा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ३ दिने भारत भ्रमणमा जान लाग्नु
उहाँले केन्द्रबाट गठबन्धन गर्छु भनेर निर्णय गर्दा तल्ला तहका कार्यकर्ताबीच भावनात्मक एकता हुन नसक्ने र त्यसले नतिजा प्रभावित हुने आशंका गर्नुभयो ।
कार्यक्रममा बोल्दै वीर अस्पतालका निर्देशक डा.भुपेन्द्रबहादुर बस्नेतले आजबाट रगत र रगतसँग सम्बन्धित रोगहरुको उपचार निःशुुल्क सेवा शुरु भएको बताउनुभयो ।
बनेपा नगरपालिकाको ४१औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै बास्कोटाले आगामी निर्वाचन जनादेश र परमादेशबीचको भीषण संघर्ष भएको बताउनुभयो । लडाइँमा जनादेशले विजय प्राप्त गर्ने उहाँको दाबी छ ।