काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आज (आइतबार ) थाइल्याण्डको क्लबसँग मैत्रीपूर्ण खेल खेल्दैछ। नेपालले थाई क्लब चोनबरी एफ.सी.सँग उसैको मैदानमा नेपाली समय अनुसार साँझ पौने ६ बजे खेल्न लागेको
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन र रुसबीचकाे युद्धमा रुसको रणनीतिक असफलता भएको दावी गर्दै राष्ट्रपति भ्लादिरमीर पुटिन पदमा बस्न लायक नभएको टिप्पणी गर्नुभएको छ । पोल्याण्डको राजधानी वार्साबाट
काठमाडौं । निर्वाचन आयोगले आज (आइतबार) स्थानीय निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक गर्ने भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सोही अनुसार मतपत्र छपाइ हुनेछ । आयोगले स्थानीय
काठमाडौं । स्थानीय निर्वाचन नजिकिंदै गर्दा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धर चर्चामा आएकी छन ।उनले देशको समृद्धि र विकासका लागि काम गरिरहेको पार्टी र अध्यक्ष केपी शर्मा ओलीको प्रेरणाका
काठमाडौं । निर्वाचन आयोगले सात वटै प्रदेशसहित देशका मुख्य-मुख्य ठाउँमा निर्वाचन आचारसंहिता विषयमा अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ । निर्वाचन आचारसंहितासहित कार्यान्वयनमा ल्याउनुअघि राजनीतिक दल, नागरिक समाज र अन्य सरोकारवालालाई
अध्यक्ष ओलीले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूले सुधार्न नसकेको बताउनुभयो । माओवादीलाई पखालेर बागमती नै मैलिएको उहाँले टिप्पणी गर्नुभयो । युवाहरूले अध्यक्ष दाहाललाई पत्याएर गल्ती गरेको उहाँले बताउनुभयो
पक्राउ पर्नेहरूमा पर्सा वीरगंज महानगरपालिका–१३ श्रीपुर बस्ने ३२ वर्षीय रामबाबु साह र सोही ठाउँ बस्ने ५० वर्षीय हवारी साह रहेका छन् । उनीहरूलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले गर्नुभएको छ भने चीनको नेतृत्व चिनियाँ विदेशमन्त्री वाङ यीले गर्नुभएको छ ।
मरुहिटीमा आयोजित कार्यक्रमका वक्ताहरूले नेवाः सभ्यता र संस्कृति नेपालको पहिचान भएकाले यसको संरक्षणमा लाग्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले सभ्यता र संस्कृति मासिए पहिचान हराउने भएकाले नेवाः परम्पराको जगेर्ना गर्नुपर्नेमा
वडा अध्यक्ष राजेन्द्र मानन्धरको अगुवाइमा शान्ति निकुञ्ज विद्यालय मरुहिटीमा आयोजित शिविरमा झण्डै पाँच सय व्यक्तिको निःशुल्क आँखा परीक्षण गरिएको छ ।