Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


रुसले डोनबास क्षेत्रमा भयंकर आक्रमणको तयारी गरेको युक्रेनको दावी

काठमाडौं । रुसले युक्रेनको डोनबास शहरमा भयंकर आक्रमण गर्ने तयारी गरिरहेको युक्रेनले दावी गरेको छ । युक्रेनको रक्षा मन्त्रालयले जनाए अनुसार रुसी सेना पछिल्लो समय डोनबास शहरतर्फ अघि बढेको बताइएको

देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भवना

काठमाडौं । देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भवना रहेकाे छ । आज (मंगलबार) बिहान देशका पहाडी भू-भागमा आँशिकदेखि सामान्य बदली रहेकाे छ । बाँकी भू-भागमा भने आँशिक बदली

पाकिस्तानलाई विश्व सामु चिनाउछु: प्रधानमन्त्रीे सरिफ

काठमाडौं । पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री शाहबाज सरिफले सही दिशामा ल्याउन केही समय लागेतापनि आफूले पाकिस्तानलाई विश्व सामु चिनाउने आफ्नो लक्ष्य रहेको दावी गरेका छन । एक खेलाडीले देश हाँक्दा बरबादीतर्फ

नेपाली कांग्रेस पाल्पामा जिम्मेवारी बाँडफाँड

पाल्पा । नेपाली कांग्रेस पाल्पाको बैठकले पार्टीका नेताहरुलाई विभिन्न जिम्मेवारी प्रदान गरेको छ । नेपाली काँग्रेसको विधान-२०१७ अनुसार सभापति हिमालदत्त श्रेष्ठको संयोजकत्वमा जिल्ला कार्यसम्पादन समितिसहित विभिन्न समिति निर्माण गरेको हो

आयोगले माग्यो कोइरालासँग जवाफ

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन खर्चबारे दिएको अभिव्यक्तिलाई लिएर नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालासँग जवाफ मागेको छ । आयोगले सोमबार आयोजना गरेको नियमित प्रत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले

अर्थतन्त्र सुधारोन्मुख रहेको दावी

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सुधार भएको दावी गरेका छन् । मन्त्रिपरिषद्ले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीमाथि छानबिन समिति गठन गरेपछि र आइतबार नेकपा एमालेका तीनजान पूर्व अर्थमन्त्रीले, वर्तमान

सार्वजनिक ऋण १८ खर्ब ५४ अर्ब पुग्यो

काठमाडौँ । चालू आर्थिक वर्षको चैत २८ गतेसम्म सार्वजनिक ऋण १८ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ । पछिल्लो एक वर्षको अवधिमा यस्तो ऋण ६.१० प्रतिशत अर्थात २ खर्ब ६५

‘अर्थतन्त्र बिग्रिनुमा गभर्नर दोषी’

काठमाडौँ । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेसँगै सरकार र प्रतिपक्षी दलबीच जुहारी चलेको छ। नेकपा एमालेका तीन पूर्वअर्थमन्त्रीले सरकारले अर्थतन्त्र बिगारेको आरोप लगाएको भोलिपल्ट अर्थमन्त्री जनार्दन

माधव नेपालसहित १४ सांसद विरुद्धको मुद्दा: पेसी तोक्ने, पालो नआउने

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसदविरुद्धको मुद्दा र एकीकृत समाजवादीको वैधानिकता माथि प्रश्न उठाउँदै दायर मुद्दामा सर्वोच्च अदालतबाटै ढिलासुस्ती भएको छ । एमालेले आफ्ना सांसदसहितबाट

गठबन्धनप्रति ओलीको नयाँ-नयाँ आक्षेप

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी स्थानीय तहको निर्वाचनमा देशैभरि चुनावी गठबन्धन घोषणा गरेसँगै प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आफूहरूलाई केही फरक नपर्ने जनाएको छ ।