Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


अर्थतन्त्र सुधारोन्मुख रहेको दावी


156
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सुधार भएको दावी गरेका छन् । मन्त्रिपरिषद्ले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीमाथि छानबिन समिति गठन गरेपछि र आइतबार नेकपा एमालेका तीनजान पूर्व अर्थमन्त्रीले, वर्तमान अर्थमन्त्रीले अर्थतन्त्र सुधार गर्न नसकेको आरोप लागाएपछि सोमबार पत्रकार सम्मेलन गरेका शर्माले अर्थतन्त्र सुधारको गतिमा हिडेको जवाफ लिएका छन् ।

चालू आर्थिक वर्षको सुरुवातदेखि नै बढ्न दो व्यापार घाटाले विदेशी विनीमय सञ्चितिमा पारेको चापसँगै अर्थतन्त्रका अन्य सुचकहरू नकारात्मक हुँदै गएको अवस्थालाई मुल्यांकन गर्दै अर्थविद्हरूले अर्थतन्त्र समस्यातर्फ उन्मुख भएको बताउँदै आएका छन् ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

Skip This